Washington DC, US : February 17, 2026, Tuesday 07:06 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा उनीहरूलाई सम्मान गर्दै जनही २ लाख रुपैयाँको पुरस्कार प्रदान गरे

  NepalMother.com | १० असार २०८२, मंगलवार १०:१९

देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान, जनही २ लाख रुपैयाँ पुरस्कार

काठमाडौं/ सरकारद्वारा देशका विभिन्न प्रदेशका १४ जना उत्कृष्ट किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ। ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी प्रति प्रदेश दुईजना किसानलाई छनोट गरिएको थियो।

पुरस्कृत किसानहरूको सूची:

  • कोशी प्रदेश: सुरेशकुमार मेहता (आर्य कृषि फर्म), रमेश साह (रमेश कृषि फर्म)

  • मधेस प्रदेश: भरतकुमार यादव (शम्भुनाथ माछा फर्म), हिराबहादुर थापा मगर (निजगढ केरा एग्रिकल्चर)

  • बागमती प्रदेश: चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र), दयाराम मचामसी (ग्रिनलाइन एग्रो प्रालि)

  • गण्डकी प्रदेश: छिरिङढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म), बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म)

  • लुम्बिनी प्रदेश: जयपाल मौर्य (खाद्यान्न बाली), सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म)

  • कर्णाली प्रदेश: गोविन्द ओली (तरकारी खेती), भरतनाथ योगी (सुन्तला खेती)

  • सुदूरपश्चिम प्रदेश: प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म), लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालि)

राष्ट्रपतिको सम्बोधनमा कृषिमा नवप्रवर्तन र युवालाई आकर्षित गर्न जोड

राष्ट्रपति पौडेलले समारोहमा सम्बोधन गर्दै कृषिलाई आधुनिक, वैज्ञानिक र व्यवसायिक बनाउँदै युवामैत्री स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिए। विदेश फर्किएका युवाहरूले सिकेर ल्याएको सीप प्रयोग गरी कृषि क्षेत्रमा सहभागी हुने वातावरण तयार पार्न नीति निर्मातादेखि व्यवसायिक क्षेत्र सबैको ध्यान जानुपर्ने उनले उल्लेख गरे।

उनले कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था, समयमा बीउ र मल आपूर्ति, प्रविधिको सहज पहुँच, कृषकको समस्या पहिचान र समाधान, श्रमको सम्मान, सहुलियतपूर्ण कर्जा तथा कृषि बीमाजस्ता विषयहरूलाई राज्यको प्राथमिकतामा राख्नुपर्नेमा पनि विशेष जोड दिए।

कृषिमन्त्रीको भनाइ: यो ऐतिहासिक प्रेरणाको अवसर

कृषिमन्त्री रामनाथ अधिकारीले उक्त समारोहमा बोल्दै, “आजको दिन समग्र कृषि क्षेत्रका लागि प्रेरणा र गर्वको दिन हो,” भने। उनले मन्त्रालयले स्वीकृत गरेको ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ अन्तर्गत उत्कृष्ट किसानहरूलाई सम्मान गर्न पाउनु गौरवपूर्ण उपलब्धि भएको बताए।

उनका अनुसार, यो पुरस्कारले कृषिलाई आत्मसम्मान र सम्भावनाको पेसाका रूपमा स्थापित गर्न र समाजमा कृषि पेशाप्रतिको दृष्टिकोण परिवर्तन गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।


यस कार्यक्रमले कृषकलाई प्रोत्साहन गर्नुका साथै कृषि पेशाको सामाजिक प्रतिष्ठा र सम्भाव्यताको पहिचान गराउने महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।