Washington DC, US : November 16, 2025, Sunday 11:17 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Exclusive News : अमेरिका र चीन दुवै प्रशान्त क्षेत्रमा हवाई प्रभुत्व सुनिश्चित गर्न भिन्न–भिन्न तरिका प्रयोग|Breaking News : तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा मात्र करिब ३६ अर्ब रूपैयाँ बराबरको क्षति, आगजनी गर्ने समूहको पहिचान तथा पक्राउ अभियान तीव्र, हालसम्म ५११ जना पक्राउ,|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन कंग्रेसवुमन मार्जोरी टेलर ग्रिनबीचको मतभेद अहिले खुला विवादमा रूपान्तरित|Breaking News : जापान र चीनबीच तन्नाव चुलियो|संसारले चुन्यो नेपाल, हामी कता हरायौं ?|“राजनीति फोहोरी खेल रहेछ”|नेपालमा ‘केजरीवाल मोडेल’, ‘योगी मोडेल’, ‘नीतीश मोडेल’ सबै दुई दिनको चर्चामा सीमित, “आज सम्झियो, भोलि बिर्सियो” मानसिकता|Breaking News – मृत्यु विवरण : वैदेशिक रोजगारीका क्रममा ११ वर्षमा १२ हजारभन्दा बढी नेपालीको मृत्यु|Breaking News : बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ६ जनवरी २०२१ को भाषणलाई गलत तरिकाले सम्पादन गरिएको स्वीकार्दै औपचारिक क्षमायाचना|डेमोक्र्याटिक पार्टीमाथि प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी

नयाँ बाल गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी तथा गीतकारको परिचय बनाएका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको गीत हो यो

  NepalMother.com | ३१ जेष्ठ २०८२, शुक्रबार १०:५२

काठमाडौं / नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी तथा गीतकारको परिचय बनाएका एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) दानबहादुर कार्कीले आफ्नो नयाँ बाल गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक गरेका छन्। गीत लेखनमा समेत सक्रिय रहेका कार्कीले यसपटक नयाँ पुस्तामा राष्ट्रप्रेम र संस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्यसहित यो गीत लेखेको बताएका छन्।

गीतमा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ भने स्वर बाल गायिका अनुजा कँडरियाले दिएकी छन्। भिडियोमा बाल कलाकार आन्भी ओलीको अभिनय रहेको छ। छायांकन, सम्पादन र कलरिङ पवन सुस्लिङले गरेका छन् भने निर्देशन किरण थापाले गरेका हुन्।

एआईजी कार्कीका अनुसार, ‘गुन्यु, चोली र पटुकी’ नेपाली चेलीहरूको सांस्कृतिक पहिचान हो, जुन समयसँगै लोप हुने खतरामा परेकोले नयाँ पुस्तामा चेतना जगाउने प्रयासस्वरूप उनले यो गीत लेखेका हुन्।

उनले भने, “गुन्यु, चोली र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न प्रतीक हुन्। नयाँ पुस्ताले यिनको महत्व बिर्सिदै जाला कि भन्ने चिन्ताले यो गीत लेखेको हुँ। यसले बालबालिकामा ‘म मेरो देश र संस्कृति प्रति गर्व गर्छु’ भन्ने भावना निर्माण गर्न सक्छ भन्ने आशा राखेको छु।”

गत वर्ष प्रहरी प्रवक्ता रहेका बेला उनले ‘दसैं–तिहार’ शीर्षकको अर्को मार्मिक गीत पनि सार्वजनिक गरेका थिए, जसले व्यापक चर्चा पाएको थियो। कार्की गीत–साहित्यका माध्यमबाट सामाजिक भावनाहरूलाई उजागर गर्न सकिने विश्वास राख्छन्।

‘गुन्यु चोली पटुकी’ गीत अहिले सामाजिक सञ्जालमार्फत चर्चामा छ, र दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। कार्की लाई हाम्रो तर्फ बाट पनि हार्दिक बधाई र सुभकामना ।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।