* मिडिया र मिडियाकर्मीहरु स्वतन्त्र र निस्पक्ष बनेर समाजलाई सुसुचित गर्नुपर्ने हो तर नेपालमा ठ्याक्कै त्यसको उल्टो छ । मुलधारका भनिने मिडियाहरु एकादुइ बाहेक सबै जसो हिन्दु रास्ट्र र राजा माग्नेहरुको आन्दोलनको बिपक्षमा देखिन्छन त्यसैले उनीहरुले समाचार र दृश्य पुरै ओझेल पार्न खोजिरहेका छन् । तर पनि सामाजिक संजालले मुलधारका भनिने मिडियाहरु नै ओझेल पारिरहेका छन्। ओली देउबा र प्रचण्डहरुको लुटतन्त्र लाइ लोकतन्त्र र गणतन्त्र मान्ने उनीहरुका क्रियाकलापले जनमानसमा उनीहरु प्रतिको बिश्वास झन बढी टुट्दै गएको देखिन्छ।
नेपाल मदर डट कम मिडिया र मिडियाकर्मीहरु स्वतन्त्र र निस्पक्ष बनेर समाजलाई सही समाचार सम्प्रेसण गर्न, सुसुचित गर्न सधै प्रयत्नशिल छ।









तस्विरहरु : नेपाल मदर, देश संचार, अनलाइन खबर र सामाजिक संजाल
प्रतिक्रिया