Washington DC, US : October 3, 2026, Saturday 05:01 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|कानुनको शासन कि शक्तिको टकराव ?|घाइते भएर भुइँमा लड्दा पनि हार मानेनन् पाइलट मच्छार, ककपिट खोलेर जोगाए १७० भन्दा बढीको ज्यान|नेपाली चलचित्रको इतिहास र योगदानको स्मरण|के तपाईं हामी जिउँदो लाश र पार्टी तथा नेताको दाश मात्रै हो र ??|Breaking News : ‘सबै हतियार’ प्रयोग गर्न सकिने पुटिनको चेतावनी|वार्ता निष्कर्षविहीन भएपछि इरानी प्रतिनिधिमण्डललाई अमेरिका छाड्न निर्देशन|नेपाल सरकारका सचिब रविलाल पन्थले ल्याए ‘निजामती गान’|गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सव सम्पन्न|नेपालीको डीएनए विवरण विदेशी मुलुकलाई उपलब्ध गराउने प्रावधान !|उडिरहेको जहाज भित्र दुई पाइलटबीच झडप, दुवै घाइते, उपचारका लागि अस्पताल, यात्रुहरू सुरक्षित, अनुसन्धान जारी

राजा र हिन्दु राष्ट्रका कुरा !

  NepalMother.com | ८ जेष्ठ २०८२, बुधबार २१:४४

नेपालमा राजा र हिन्दु राष्ट्र कायम गर्न भारतले नचाहे सम्म हुन्न, चाह्यो भने २४ घण्टा पनि लाग्दैन। नेपालमा इतिहास देखि वर्तमान सम्म जे जे भएको छ सबै उतैबाट भएको हो मनन गरौँ। हामीले गरेका हौँ, जनताले आन्दोलन गरेर भएको हो भन्छ कसैले भने त्यो बुझ्न अझै बाँकी रहेछ भन्ने बुझौँ।
नेपाली जनताले न राजा र हिन्दु राष्ट्र फालेका हुन, न ल्याउने हैसियत राख्छन् । कम्युनिस्ट देखि काङ्ग्रेससम्म, मधेसवादी, पुराना देखि नयाँ सम्म धेरैको बिउ उतैको हो। उतैको इशारा र आदेश चल्छ। यत्ति हो कि उतालाई अलिकति दबाब दिन, देखाउनका लागि भने सक्छन् है आन्दोलनको बहानामा । बाँकी भ्रममा नपरौँ।
अर्को कुरा दुख साथ भन्नु पर्छ कि हामी नेपालीहरू प्रति मलाई आफै विश्वास छैन। आफ्नो स्वार्थ सिद्ध गर्न, काँचुली फेर्न, अवसरवादी बन्न हामी नेपालीहरू एक नम्बरका छौँ। नैतिकता, धर्म, विश्वास, चेत भएका हामीहरू भएको भए ओली, प्रचण्ड, देउवा, माकुने, बाबुराम जस्ता नालायकहरु बोकेर, यिनकै पछि लागेर, यिनकै आरती उतारेर आफ्नो जिन्दगी र सन्ततिको भविष्य बर्बाद पार्न र आफ्नै खुट्टामा बन्चरो हान्न सक्दैनथ्यौँ।
म आफू एक हिन्दु / सनातनी तर मलाई हिन्दु / सनातनी हुँ भन्दा लाज लाग्छ कहिले काहीँ, किन कि हामी ८२ प्रतिशत नेपाली हिन्दु भएका भए, हिन्दु धर्म खोसिँदा अहिले सम्म हातमा दही जमाएर किन बस्यौँ ? योगी मनाउनेले यत्रो लामो समय सम्म मोदी मनाउन किन सकेनौँ ?
अझ अर्को गम्भीर प्रश्न छ मेरो त्यो के भने – यी आफूलाई राष्ट्रवादी भन्ने भनाउनेहरू किन एक हुन, मिल्न सक्दैनन् ? भ्यागुताको धार्नी कहिले पुग्ने ?? कोही कसैलाई नमान्ने , आफै ठुला र मपाईँ हुनु पर्ने ? के अबको युग नवराज सुबेदीजीको युग हो ? अब पशुपति शमशेर बाट चल्छ ? तुलसी गिरी र कीर्ति बाबुहरू छान्दा देशको के हबिगत भयो ? राजा कहाँ पुगे ? आज के भइरहेको छ ? अझै पनि चेत आउन्न भने हाम्रो चेत आउने कहिले हो ? योजना र भिजन खोइ ? रोडम्याप खोइ ??
एउटा स्वतन्त्र मान्छे म, कसै सँग लेनादेना छैन राजनीतिक रूपमा तर पनि मलाई मनमा लागेका मनका कुरा राखेँ, रिसानी भए माफ पाउँ। सत्य तितो हुन्छ है !
श्री पशुपतिनाथले हामी सबैको चेत खुलाइदिउन् प्रार्थना गर्दछु । जय भोले !
– रामप्रसाद खनाल

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।