Washington DC, US : October 10, 2026, Saturday 01:34 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|यस्ता छन् आजका नेपालका समाचारहरु|सरकारी जग्गा संरक्षण र भ्रष्टाचार छानबिनको माग गर्दै सत्य र न्यायको खोजी अभियान फेरि अख्तियारमा|अमेरिकाबाट धुर्मुस-सुन्तलीको शानदार पुनरागमन|मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनहरू भत्किए, दर्जनौँ परकम्पले त्रास|अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण

म्यूजिक अवार्डमा दिइने सम्मान तथा पुरस्कारको घोषणा

  NepalMother.com | ६ जेष्ठ २०८२, सोमबार १३:२६

काठमाडौं । म्यूजिक खबर म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ। म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन्।

तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने म्यूजिक अवार्ड कार्यक्रममा बिशिष्ट गीतकार यादव खरेललाई म्यूजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ। सयौं गीत लेख्नुभएका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले बनै खायो, यस्तो पनि हुँदो रैछ, नौसय खोला तरेर जाने, उडुँ कि गुडुँ म लगायतका गीतहरु कालजयी छन्। उहाँले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्त लगायतको निर्माण तथा निर्देशन गर्नुभएको छ भने चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुनुहुन्छ।

यस वर्षको म्यूजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ। रेडियो नेपाल हुँदै हालसम्म पनि उहाँको संगीत तथा स्वरमा दर्जनौं गीतहरु रेकर्ड भएका छन्। लामो समयदेखि श्रीकृष्ण गुरुकुलमार्फत संगीतको प्रशिक्षकको माध्यमले अरुलाई शिक्षित गराउँदै आउनुभएका पेलालाई ‘म्यूजिक खबर रजत सम्मान –२०८१’ अर्पण गरिने भएको हो। लुकाउन खोज्दा पनि, के लत बस्यो मलाई, हेर दिन ढल्यो लगायतका गीतमा उहाँको स्वर सुन्न सकिन्छ।

May be an image of text that says '12th th MUSIC KHABAR Music Awards JESTHA 23 2082 Friday BEST WESTERN PLUS Tilganga, Iganga,kathmandu kathmandu'

म्यूजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ। २०६२ सालदेखि औपचारिक रुपमै संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएका गायक अधिकारीले १० हजार बढी गीतमा स्वर भरिसक्नु भएको छ। त्यस्तै सांंगीतिक दरिलो छाप बनाउनु भएकी गायिका जुनु रिजालका लोकप्रिय गीतहरुमा फूल मन्जरी, न दोष तिम्रो न दोष मेरो, ड्राइभर दाइ, के नै भन्नु छ र अब, डाँफे झैं नाच्ने आदि छन्।

म्यूजिक खबर युवा सङ्गीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय भएको छ। लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय लामाका झम्के साँझैमा, आँसु पैंचो लगायतका आधुनिक र लोकगीतहरु लोकप्रिय छन्।

यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिनेछ। दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न सुब्बा दृष्टि साप्ताहिकमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने शाह कान्तिपुर ग्रुपसँग आवद्ध छन्।

बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटालाई अर्पण गरिने भएको छ। बाल्यकालदेखि गायनमा रुची राखी संगीत क्षेत्रमा प्रवेश गर्नुभएकी देवकोटाको स्वरमा म हुँ नेपाली, माया पलाउने लगायतका गीत लोकप्रिय छन्।

म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा. रमिल अधिकारीलाई अर्पण गरिने भएको छ। लामो समयदेखि गीत लेखनमा सक्रिय अधिकारी न्यूजिल्याण्डमा कार्यरत छन्। नेपाली गीतसंगीतमा उहाँको महत्वपूर्ण योगदान रहेको छ।

फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ। नेपालमा फोटो पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका वन्त राष्ट्रिय समाचार एजेन्सीमा पनि आवद्ध छन्।

म्यूजिक खबर संगीत व्यवसायी सम्मान विमल शाहलाई अर्पण गरिने भएको छ। हारमोनियम निर्माण तथा मर्मतमा सक्रिय शाहले नेपालमै हारमोनियम उत्पादन गरी कलाकारहरुलाई उपलब्ध गराउँदै आउनुभएको छ।

म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका निर्देशक पत्रकार एवं गीतकार शान्तिप्रिय हुन्। सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सबिता पोखरेल हुन्।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।