Washington DC, US : April 15, 2026, Wednesday 03:16 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिका इजरायल र इरानबीच जारी द्वन्द्व लम्बिँदै गएमा र ऊर्जा मूल्य उच्च नै रहिरहेमा सन् १९८० पछि चौथोपटक विश्वव्यापी मन्दी नजिक पुग्ने स्थिति सिर्जना हुने|बिशेष सम्पादकीय : सुन, चाँदी, नगद, घर, गाडी वा धन सम्पत्ति आर्जनका कुरा र हाम्रो समाजको धारणा|Breaking News : आगामी दिनहरूमा विश्व राजनीति र सुरक्षाको दिशा नै बदल्न सक्ने जोखिम|Breaking News : अमेरिकाले एकै पटक ३५ जना नेपालीलाई डिपोर्ट, चार्टर विमानमार्फत नेपाल पठाएको पुष्टि|मध्यपूर्वमा जारी अस्थायी युद्धविराममाथि गम्भीर प्रश्न उठ्न थाले|बहुचर्चित सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा सहितका व्यक्तिविरुद्ध गम्भीर आरोप|Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?

सन्जयको कौडा गीत “सालीनानी” सार्वजनिक

  NepalMother.com | २ बैशाख २०८२, मंगलवार १२:३१

  • Prasant Uprety

फ्रान्सको पेरिसमा पहिलो पटक मौलिक कौडा गीत ‘सालीनानी’ बोलको गीत सार्वजनिक गरिएको छ!प्रबासमा बिभिन्न समस्या बाबजुद पनि साँस्कृतिक ,साङ्गीतिक गतिबिधिहरु बढेको छ।

नयाँ वर्ष २०८२ को अवसर पारेर फ्रान्सको पेरिसमा पहिलो पटक छायाङ्कन गरिएको मौलिक कौडा “सालीनानी” गीतको विमोचन एवम् स्थानीय कलाकारको उपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रम सँगै आइतबार नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम को साथ विमोचन गरिएको छ सालीनानीगीत मा शब्द सन्जय थापा मगरको रहेको छ भने स्वर पनि सन्जय थापा मगर र नबिन परियारको रहेको छ

जसमा एरेन्ज डोलराज बर्हाघर्र खैजडी दुर्गा गुरुङ निर्देशक आभाष आचार्य ,क्यामेरामेन :- सुमन हाङ राई, बिक्की गुरुङ कोरियोगारफ/मोडेल:- जेनी गुरुङ, केन्जल अधिकारी, सुजता मगर, सगुन गुरुङ, सविना कौशल, दिपा पुन साथैबाल- कलाकार रेजल मगर, फेरडिक गुरुङ हास्यकलाकार- महेन्द्र बोहोरा कलाकार:- साजन मगर, डम्बर बहादुर गुरुङ , कृपा गुरुङ, घनश्याम पौडेल टेक्निसियन:- महेन्द्र अधिकारी मेकअप सिर्जना विश्वकर्मा र व्यवस्थापन दिपक खड्का,राम थापामगर, यमकला पौडेल गङ्गा आचार्य ,एलिस राना, तारा दर्लामी किशोर ,नारायण न्यौपाने ढोन्डुबलामा हेन्सी कान्छाको रहेको थियो |

आफू प्रदेशमा भएर पनि नेपाल प्रतिको मायामोह दर्साउँदै नेपालको संस्कार र संस्कृतिलाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने हेतुले पहिलो पटक मौलिक कौडा गीत सार्वजनिक गरिएको र प्रदेशको भूमिमा सहज नभए को तर सबै को साथ र समर्थनले गर्दा सम्भव भएकोले सम्पूर्णमा आफुहरु आभारी रहेको संजय र नबिनले बताउनुभयो र सम्पूर्णले सालीनानी गीत लाई माया गरिदिन पनि आग्रह गर्नु भएको छ सालीनानी गीत नयाँ बर्षको अवशरमा मारुनी स्टुडियो सँगै संजय थापा मगर युटुब च्यानल बाट सार्वजनिक गरिएको छ !यस गितमा निर्देशक आभाष आचार्य ज्युको कुशल निर्देशकीय क्षमता प्रस्ट देख्न पाईएको छ ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।