Washington DC, US : October 24, 2026, Saturday 01:08 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|‘दीपक–दीपाको फिल्मले दशैँ नै रमाइलो पार्छ’ भन्छन् दर्शक|‘गौँथली’को ऐतिहासिक सय दिनको यात्रा, निर्देशक डा. कपिल रिजालद्वारा आभार व्यक्त|मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पलाई ग्रामीण अमेरिकाबाट राहत, राष्ट्रिय जनमतमा ठूलो धक्का, डेमोक्र्याटहरू अगाडि|युद्धको खतरा बढ्यो, वेस्ट बैंकमा इजरायली सैन्य कारबाही तीव्र, इरानमाथि दबाबसँगै विश्व बजारमा तेलको मूल्य उकालो|ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन|इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको संकेत, अमेरिकी सैन्य अड्डामाथि हमला गर्ने इरानको चेतावनी|हिंसात्मक प्रदर्शनले फ्रान्स अशान्त, पेरिसमा कर्फ्यु लम्ब्याइयो, मार्से र लियोनमा प्रदर्शनमाथि प्रतिबन्ध, हजारौँ पक्राउ|अद्भुत प्रतिभाका धनी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा दम्पती बेलायतमा सम्मानित|यमनमा १,५७४ को मृत्यु, साउदीका विमानस्थल र तेल केन्द्रमा हुथी हमला, अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने इरानको चेतावनी|आहा कति राम्रो नेपाल : माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोक

डोनल्ड ट्रम्पको मन्त्रिपरिषद बैठक सम्पन्न, के के भयो त्यहाँ ? ह्वाइट हाउसले अधिकांश चिनियाँ सामानहरूमा आफ्नो ट्यारिफ दर १४५% पुगेको घोषणा

  NepalMother.com | २७ चैत्र २०८१, बिहीबार १४:१९

वासिङ्टन र बेइजिङबीचको व्यापार युद्ध अझै चर्किएको छ, किनभने ह्वाइट हाउसले अधिकांश चिनियाँ सामानहरूमा आफ्नो ट्यारिफ दर १४५% पुगेको घोषणा गरेको छ।

डोनाल्ड ट्रम्पले हिजो चीनबाट आयात हुने वस्तुहरूमा १२५% शुल्क लगाउने घोषणा गरेका थिए — तर अहिले ह्वाइट हाउसले पुष्टि गरेको छ कि यो दर पहिले नै लागिरहेको २०% शुल्कमाथि थप गरिएको हो।

ट्रम्पले एक मन्त्रिपरिषद बैठकमा केही ट्यारिफ “परिवर्तनको कठिनाइ” रहेको कुरा स्वीकार गरेका छन्।

यसअघि बेइजिङले अमेरिकाबाट चीन प्रवेश गर्ने सामानहरूमा ८४% ट्यारिफ लगाउने घोषणा गरेको थियो।

डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद बैठक सकिएको छ।  बैठकको अन्त्यतिर ट्रम्पले ट्यारिफसम्बन्धी जारी वार्ताबारे बोले। उनले भने कि पहिलो देशसँग सम्झौता गर्न अब “धेरै नजिक” पुगेका छन् र उनले “अमेरिकाको हितमा हुने सम्झौता” गर्न चाहेको बताए। ९० दिने ट्यारिफ विराम अवधिसम्ममा यदि अमेरिका चाहने खालको सम्झौता भएन भने, उच्च ट्यारिफहरू फेरि लागू गरिने ट्रम्पले पत्रकारहरूलाई जानकारी दिए।

राष्ट्रपतिले थपे कि कुनै पनि देश वा कम्पनीलाई छुट दिने योजना छैन। ट्यारिफबाट उठेको पैसाबारे सोध्दा ट्रम्पले भने, त्यो पैसा राष्ट्रिय ऋण घटाउन, कर कटौती गर्न, सरकारी बजेट बनाउन, र अमेरिका-मेक्सिको सिमानामा “मद्दत गर्न” प्रयोग गरिनेछ।

“अमेरिकी स्टील उद्योग अब ट्यारिफका कारण निकै फस्टाउनेछ,” ट्रम्पले भने। अहिले धेरै स्टील कारखाना खाली छन्, तर उनका अनुसार त्यो चाँडै परिवर्तन हुनेछ।

“छिट्टै ती कारखाना चल्नेछन्,” ट्रम्पले भने, “र नयाँ कारखाना पनि निर्माण हुनेछ।”

“हामी पहिलेभन्दा अझ राम्रो र बलियो हुनेछौं।”

ट्रम्पले गत हप्ता ट्यारिफ घोषणा गरेदेखि ओरालो लागिरहेको अमेरिकी सेयर बजार फेरि खस्किएको छ, एमेज़न र एप्पलको शेयर मूल्य वाल स्ट्रिटमा एकबेला ७%ले घटेको थियो।

त्यसैबीच, ट्रम्पले युरोपमा २०% ट्यारिफ ९० दिनका लागि रोक्ने निर्णय गरेपछि युरोपेली संघ (EU) ले अमेरिकाविरुद्धको प्रतिशोधी ट्यारिफ रोकेको छ।

अब युरोपेली संघले पनि अधिकांश अन्य देशहरूसरह १०% आधारभूत ट्यारिफको सामना गर्नुपर्नेछ, जुन ट्रम्पले गत हप्ता घोषणा गरेका थिए।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताएका छन् कि गत हप्ता ट्रम्पले “अन्तर्राष्ट्रिय व्यापारको पुनर्संरचना” सुरु गरे।

उनको भनाइ अनुसार, “यो काम दशकौं अगाडि हुनुपर्ने थियो,” र ट्रम्प “आपतकालीन परिस्थितिमा” सत्तामा आएका थिए।

ट्रम्प आफैंले त्यसपछि भने कि अघिल्लो प्रशासनले “अस्तव्यस्त अवस्था” छाडेको थियो।

ग्रियरले थपे कि ट्रम्पले ट्यारिफहरूमा वार्ताको अवसर दिएका छन् र उनी “अमेरिकी कामदारहरूको पक्षमा उभिनुभएको” छ।

“पछिल्ला केही साताहरूमा जीडीपीको आधाभन्दा बढी प्रतिनिधित्व गर्ने देशहरू वार्ताका लागि आएका छन्,” उनले दाबी गरे।

उनले भने, ट्यारिफहरूले अमेरिकी उत्पादनलाई प्रोत्साहन दिन्छ र कामदारहरूलाई सुरक्षा दिन्छ।

 

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।