Washington DC, US : April 1, 2025, Tuesday 10:59 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|तिनकुने घटनाका केही मन चसक्क हुने तस्विर|तिनकुने घटनाका केही मन चसक्क हुने तस्विर|नागरिकको हत्यामा सरकार पहिलो जिम्मेवार – युबराज गौतम|एलोन मस्कले टेस्ला तोडफोडको लागि डेमोक्र्याटहरूलाई ‘वास्तविक खलनायक’, “आतंकवाद” भनेर आक्रमण गरे|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन

कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन

  NepalMother.com | १८ चैत्र २०८१, मंगलवार ०७:३५

मिति ३०-०३-२०२५ मा भएको प्रवास नेपाली सम्पर्क विभाग फ्रान्सकोराजधानी पेरिस मा सम्पन्न विषेश भेलाले  प्रथम तदर्थ समिती गठन गरेको  छ ।

नेपाली सम्पर्क विभाग फ्रान्सको प्रमुखमा कविन्द्र कायस्थ चयन हुनु भएको छ भने उपप्रमुख टिका अधिकारी , निराजन खड्का  रहनु भएको छ । महिलाद्वय सचिव सुमित्रा बुर्लाकोटी उपसचिव निलम नेपाल लाई जिम्मेवारी दिइएको छ ।कोषाध्यक्षमा विकास गिरि रहनु भएको छ । सदस्यहरु क्रमशः  माधब मरहठ्ठा ,सन्ध्या शर्मा, दिपक महर्जन , गंगा आचार्य , मुबारक हुसेन, राजन कार्की  सुजन बन्जारा रहेका छन् ।उक्त भेला मा सहभागी हुन अन्य युरेपियन देश हरुबाट सम्पर्क बिभाग अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सुभेच्छुक हरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त भेला लाई राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फ बाट डी . पि. अर्याल ज्यु ले सम्बोधन गर्नु भएको थियो ।  साथ साथै फ्रान्स मा गठित यो समिति बिश्वको नै एक नमुना बन्ने आशा व्यक्त गर्नु भएको थियो।प्रवास नेपाली सम्पर्क विभाग फ्रान्सको गठन संगै फ्रान्समा नया राजनीतिक  आयाम उर्जा अनि राजनीतिक चेतना को विस्तार हुने कुरामा आशाबादी रहेको सहभागी हरुको भनाइ रहेको थियो।

– प्रसान्त उप्रेती “भुइँ मान्छे”, पेरिस, फ्रान्स

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।