Washington DC, US : March 31, 2025, Monday 03:51 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !|गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ?|अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो|म त निर्धो पुलिस परें !|हिजो रण मैदान बनेको काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइयो, क कसले के के भने हेर्नुस बिबरण !

मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सव : पत्रकार शालिक सुवेदी सम्मानित

  NepalMother.com | ९ चैत्र २०८१, आईतवार ०८:५५

जाने मानेका क्रियाशील पत्रकार, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित भएका छन् । स्वास्थ्य सेवाको पहुँच विस्तारमा पत्रकारिताको योगदानबाट समाजमा सकारात्मक सुधार गरेको भन्दै पत्रकार सुवेदीलाई यस वर्षको नेशनल हेल्थ अवार्डबाट सम्मान गरिएको हो ।

काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले सुवेदीलाई उक्त अवार्ड प्रदान गरे ।

अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी ,स्वास्थ्य संस्था , पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मानित गरिएको थियो । स्वास्थ्य दर्पण मिडियाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनु हुने, चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, तथा पत्रकारलाई सम्मानित गर्दै आएको छ । सुबेदी सहित पुरस्कृत सबै लाई नेपाल मदर डट कमको पनि बधाई ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।