Washington DC, US : March 31, 2025, Monday 03:45 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !|गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ?|अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो|म त निर्धो पुलिस परें !|हिजो रण मैदान बनेको काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइयो, क कसले के के भने हेर्नुस बिबरण !

राजा फर्किन अब सम्भब छ र ? राजनीतिक निकास के ? "राजा जागे, जनता पनि जागे, काँग्रेस, एमाले, माओवादी समयमै बुद्धी पुर्याउ, नयाँ सम्झौतामा आउ, नत्र गयौ, भाग्नका लागि तयार होउ !" - कानून बिद, बरिस्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराई

  NepalMother.com | २७ फाल्गुन २०८१, मंगलवार २३:१६

हामीले वहाँलाई सोध्यौं – राजा फर्किन अब सम्भब छ र ? के हो त अबको राजनीतिक निकास ?, कानून बिद, बरिस्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराईले हाम्रो प्रश्नको उत्तर फर्काउँदै भन्नुभयो : “यसरी निस्किन्छ राजनीतिक निकाश ( फेहरिस्त भिडियोमा ), राजा जागे, जनता पनि जागे, काँग्रेस, एमाले, माओवादी समयमै बुद्धी पुर्याउ, नयाँ सम्झौतामा आउ, नत्र गयौ, भाग्नका लागि तयार होउ !”

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।