Washington DC, US : November 5, 2026, Thursday 12:51 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Cartoon|अमेरिकाको मध्यावधि निर्वाचनमा ऐतिहासिक राजनीतिक परिवर्तन|नेपालको न्यायपालिका आफै न्यायका लागि चिच्याइरहेको छ !|राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको ठूलो हार, डेमोक्र्याटहरुले दुवै सदन कब्जा, ट्रम्पद्वारा भिटोको धम्की|पराजयपछि ट्रम्प आक्रोशित, संसद्लाई भिटोको चेतावनी|दुवै सदनमा बहुमत गुमाए रिपब्लिकनले, ट्रम्पको भिटो धम्कीले नयाँ राजनीतिक टकरावको सङ्केत, अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको ऐतिहासिक जित|Breaking News : अमेरिकाभर शान्तिपूर्ण रुपमा मतदान जारी|निस्कन नसक्ने प्रमाण देखाउदै वकिल|डा. गोविन्द केसीको निरन्तर सत्याग्रह : १४ वर्षमा २५औँ अनशन, सम्झौता हुन्छन् तर कार्यान्वयन हुँदैनन् !|सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विदेशी जुठोपुरोमा चल्ने दिन सकिदैछ – जीबराम भण्डारी

  NepalMother.com | १७ फाल्गुन २०८१, शनिबार ०५:५४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्की लाई ह्वाइटहाउसमा बोलाएर प्रष्ट सन्देश दिए।सार्वभौम युक्रेनको राष्ट्रपति को हैसियतमा जेलेन्स्कीले पनि रमाइलोसंग जवाफ दिए ।यो संसारका लागि सन्देश पनि हो । अर्काको उक्साहटमा चल्नेको विदेशी नेताको पुच्छर झुन्ड्याएर पार्टीको नाम राख्ने र उनलाई आदर्श मान्नेको हविगत के हुन्छ ? कमजोर धरातलमा उभिएका अर्काको लगानीमा चल्ने पार्टी ,राजनीतिक मानिसलाई अबको शताब्दी दुःखद हुने देखियो।
हामी पाल्न सक्दैनौं ,हुति र क्षमता नहुनेले हामीबाट आश नगर।यो प्रवृत्ति नेपाल जस्तो कमजोर राष्ट्रका लागि खतरा पनि हो ।राम्रो च‌ै हामीलाई के भयो भने यतातिर जेलेन्स्की प्रवृत्ति उत्ताउलो ढंगले प्रस्तुत हुदै थियो र छ।१२ बुँदे दिल्ली सहमतिमा गौरव गर्नेहरुको संख्या त कति कति ? अर्काको बुतामा राजनीतिक परिवर्तनको कथा धेरै पुरानो छ। झन् थपिएको थपियै छ। अब यस्ताको दिन त्यति सहज छैन ।यसले कि त सम्पूर्ण शक्तिलाई राष्ट्रवादी ,देशभक्त बनाउँछ ,एकतामा बाँध्न ,आउन बाध्य हुनेछन् वा बाहिरी उक्साहटमा चल्ने मासिनेछन् । नेपाल जस्ता देशलाई चाहिने पनि यहीँ हो ।
यहाँ त डलर ,युरो ,भारु ,युआन खेलाउँने सोझा सादा नेपालीलाई गणतन्त्र ,लोकतन्त्र ,संंघीयता ,धर्मनिरपेक्षताको पाठ पढाउने ,पाँच तारे होटलमा सेमिनार गर्ने अधिकार भन्ने रकम पड्काउने ।
कोही त झन् क्रान्तिकारी अनेकौं वाद, जाति, क्षेत्रीयतालाई जोड दिने अनि अनेकौं तान्त्रिक हुने यो खाले लाई अब सहज छैन ।यसअर्थमा मलाई राम्रो लाग्यो। संसारमा नयाँ खालको परिवर्तन हुदैछ ,विदेशी जुठोपुरोमा चल्ने दिन सकिदैछ,यो पनि हो सन्देश ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।