Washington DC, US : July 18, 2025, Friday 03:12 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

फागुन ७ को राजा ज्ञानेन्द्रको सन्देश र नेपाली राजनीति -जीबराम भण्डारी

  NepalMother.com | १२ फाल्गुन २०८१, सोमबार ०१:४०

फागुन ७ राजा ज्ञानेन्द्रको सन्देशले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको छ । राजाले भनेको यतिमात्र हो- देश र जनताको अवस्था ठीक भएन ,छैन।म राजसंस्थाको प्रतिनिधि राजा ,यो नेतृत्व छाडेर जानुको अर्थ मेरो कार्यकाल भन्दा राम्रो र सवल बनाउँछु भन्नेलाई चाहेर वा नचाहेर छाडेको अवस्था थियो ।तर देश विगत भन्दा खस्क्यो,अझ खस्कदो छ।यसअर्थमा अब मैले छाडेर मात्रै समाधान दिने र हुने होइन रहेछ, बरु झन् बिग्रिने रहेछ ।
यस मानेमा अब समय धेरै छैन।विश्व परिवेश पनि कमजोर राष्ट्रहरुको प्रतिकूल बन्दैछ ।यस्तो बेला सबै जुटेर जाने कि निरन्तर विभाजन कायम राख्ने ? बाहिरी जुठोपुरो खानेलाई विभाजनमै लाभ छ ।देश चाहनेलाई यो राम्रो होइन,यसर्थ जुटौं।यहाँका दल नेपाली शक्ति पनि हुन् ।सबै जुटे बैरी कमजोर हुन्छन् ।अन्यथा मेरो पनि पूर्वजहरुले प्रदान गरेका केही जिम्मेवारीहरु छन् ।हरेक राष्ट्रको नेतृत्व र परिवारले पूर्वज उपरको जिम्मेवारी पनि बहन गर्नुपर्छ । मलाई बाध्य नपारियोस् ,यहीँ वरिपरि राजाले सबैलाई सम्झाएको र जनता समक्ष एकढंगले गुहार पनि मागेको सन्देशमा बुझ्न सकिन्छ ।


राजाको यो सन्देशसंगै केही गणतन्त्रमा विश्वास गर्ने राजनीतिक धन्दाका मानिस,सांसदहरू राजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न वा जनताको मत जितेर आउन यस्तो धारणा सार्वजनिक गरेको सुनियो । राजाको यो सन्देशलाई नबुझी यी मानिसहरूले भने भन्ने मलाई लाग्दैन ,अलि विरोधका नाममा विरोध वा बाध्यतामा पनि बोलेका होलान् ।यदि राजा चुनावै लडेर आउने वा अहिलेका गणतान्त्रिक नेता र दलको सहमति बिना स्थापित हुने अवस्था आयो भने कुन चै अहिलेका अगुवा र साँढे नेता सडकमा हिड्ने अवस्था बन्ला ?के अहिलेका असन्तुष्टजनले यसै छाड्लान् ?अहिले सम्मकै सबै ओकल्ने मात्रै होइन हरेक पाइ पाइ हिसाब चुक्ता गर्नुपर्नेछ।त्यो दुःखद अवस्था कस‌ैको नआओस् ।विद्रोहको सम्भावनालाई बन्द गर्नुस् ।विद्रोहले अबको नाश तपाई पछिल्लो समयमा सरकार चलाउनेकै हुनेछ।अहिलेसम्मकै सबै हिसाबकिताब खोजी गर्नेछन् ।अब राजाको केही जादैन् जाने हिजै गयो ।जाने गणतान्त्रिक नेता र तिनका लठुवाहरुको मात्रै हो। मुलुकले अब थप तनाव थेग्न सक्दैन कि ?देशको अस्तित्व संकटमा जान्छ कि ? यस अर्थमा राजाको सन्देश सबै मिलेको राम्रो भन्ने नबुझेको कि बुझ पचाएको? मेरो आसय यतिमात्र।
खैर राजसंस्था नआउला तर अब यहीँरुपमा देश रहदैन ,रहनुहुदैन,कांग्रेस – कम्युनिष्ट सबै खोटो सिक्का र भूस भएको किन नबुझेको? यो अवस्था मासिदा राजाको पनि विकल्पमा आउने तागत झन् कस्तो होला ? छनक छ ?

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।