Washington DC, US : November 12, 2026, Thursday 02:48 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको घोषणा|अमेरिका र इजरायलको आक्रमणपछि इरानले देखायो भूमिगत ‘मिसाइल सिटी’|देशविदेशमा उल्लास पूर्वक भाइटीका मनाइँदै|Breaking News : ममता काफ्ले भट्ट हत्या प्रकरणमा ऐतिहासिक फैसला, पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर|“यो भारत होइन, अमेरिका हो ! सभ्य बनौँ, सुध्रौँ, आफ्नो संस्कृतिको सम्मान गरौँ तर अरूलाई दुःख नदिऔँ !”|आजका संसारभरका मुख्य मुख्य समाचारहरु यस्ता छन !|११८औँ देवकोटा जयन्तीमा ‘हिमालको आवाज’ लोकार्पण|अमेरिकाको ओहायोमा BCC को ‘दसैँ–तिहार साँझ २०२६’ सम्पन्न|देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन, शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष आग्रह|मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारको मुख्य कारण इरान युद्ध भएको ट्रम्पद्वारा स्वीकार

भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन

  NepalMother.com | ३० जेष्ठ २०८३, शनिबार ०५:०२

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको भीषण बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। दुर्घटनामा आठ जनाले ज्यान गुमाएपछि घटनाको निष्पक्ष अनुसन्धान गरी जिम्मेवार पक्ष पहिचान गर्न समिति गठन गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई दुर्घटनाको कारण, सम्भावित लापरबाही, सडकको अवस्था, सवारी साधनको प्राविधिक स्थिति तथा चालकको भूमिकासहित सम्पूर्ण पक्षको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

गत जेठ २९ गते दिउँसो बनेपाबाट रोशी गाउँपालिका–खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस अचानक नियन्त्रण गुमाएर सडकबाट करिब ३०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए।

दुर्घटनामा बसमा सवार आठ यात्रुको घटनास्थल तथा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका अन्य १६ यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनाको कारणबारे विभिन्न आशंका

प्रारम्भिक रूपमा बसको ब्रेक प्रणालीमा समस्या आएको, सडक साँघुरो र जोखिमपूर्ण रहेको तथा तीव्र गतिका कारण दुर्घटना हुनसक्ने अनुमान गरिएको भए पनि आधिकारिक निष्कर्ष भने सार्वजनिक भएको छैन। यही कारण वास्तविकता पत्ता लगाउन विस्तृत छानबिन प्रक्रिया अघि बढाइएको हो।

विशेषज्ञहरूका अनुसार नेपालका पहाडी जिल्लाहरूमा हुने अधिकांश सवारी दुर्घटनामा सडक

को कमजोर अवस्था, नियमित मर्मतसम्भारको अभाव, पुराना सवारी साधन तथा चालकको अत्यधिक कार्यभार प्रमुख कारणका रूपमा देखिने गरेका छन्। पछिल्ला वर्षहरूमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका पहाडी मार्गमा यस्ता दुर्घटना दोहोरिँदै आएका छन्।

पीडित परिवारलाई राहत र सुरक्षामा जोड

दुर्घटनापछि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूले पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएका छन्। साथै, यात्रुवाहक सवारी साधनको प्राविधिक परीक्षण, चालकको स्वास्थ्य अवस्था तथा जोखिमयुक्त सडक खण्डहरूको नियमित अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन्।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्षबारे स्पष्ट हुने अपेक्षा गरिएको छ। यस घटनाले पुनः एकपटक नेपालको सडक सुरक्षा प्रणाली, सार्वजनिक यातायात व्यवस्थापन तथा पहाडी सडकहरूको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

May be an image of temple and text

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।