Washington DC, US : July 18, 2026, Saturday 08:22 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

वरिष्ठ लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ लोकार्पण सोही अवसरमा बागलुङका अग्रज साहित्यकार काजी रोशनलाई ‘हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२’ प्रदान

  NepalMother.com | २४ जेष्ठ २०८३, आईतवार २३:०४

पोखरा । वरिष्ठ लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ शनिबार पोखरामा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। साहित्य, कला र संस्कृतिका क्षेत्रमा सक्रिय स्रष्टा तथा शुभेच्छुकहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कृतिको सामूहिक विमोचन गरिएको हो।

सोही अवसरमा बागलुङका अग्रज साहित्यकार काजी रोशनलाई ‘हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२’ प्रदान गरिएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।

पाँच दशकभन्दा लामो समयदेखि साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय काजी रोशनका दुई दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित भइसकेका छन्। सम्मान ग्रहणपछि बोल्दै उहाँले स्रष्टाहरूलाई जीवित रहँदै सम्मान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै पुरस्कारबाट प्राप्त रकम हरिदेवी कोइरालाकै नाममा नयाँ साहित्यिक पुरस्कार स्थापना गर्न कोष निर्माणमा लगाउने घोषणा गर्नुभयो।

कार्यक्रममा ‘मायाको भूगोल’ कृतिमाथि समीक्षा प्रस्तुत गर्दै प्राध्यापक डा. जगन्नाथ रेग्मीले हरिदेवी कोइरालाका रचना सरल, भावनात्मक र मार्मिक रहेको बताउनुभयो। उहाँले कोइरालाका कवितामा जीवनका यथार्थ, प्रेम, पीडा र मानवीय संवेदनाको सशक्त अभिव्यक्ति पाइने उल्लेख गर्नुभयो।

साहित्यकार असफल गौतमले लोकसाहित्य र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा हरिदेवी कोइरालाले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले यस्ता स्रष्टाहरूले राज्यबाट पाउनुपर्ने सम्मान र मूल्यांकन अझै पर्याप्त हुन नसकेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी साहित्यकार तथा प्राज्ञ रमेश श्रेष्ठले बागलुङमै रहेर नेपाली साहित्यको विकासमा काजी रोशनले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले रोशनलाई नेपाली साहित्यका समर्पित र प्रेरणादायी स्रष्टाका रूपमा चित्रण गर्नुभयो।

हरिदेवी कोइराला साहित्य–संगीत सम्मान कोषद्वारा आयोजित उक्त कार्यक्रम कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा साहित्य, संगीत तथा संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लोकगीत र साहित्य दुवै क्षेत्रमा विशिष्ट पहिचान बनाएकी हरिदेवी कोइरालाको नयाँ कृति ‘मायाको भूगोल’ ले नेपाली साहित्यिक जगतमा थप चर्चा र पाठकीय रुचि प्राप्त गर्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।

May be an image of text

 

May be an image of text that says 'सा Himalayan Readers' Readers'Corner Corner पम वरिष लोकगासिका हरिदिेवी कोशरालाकी कबिता को भगोल डकार्पण रेवी कोडराला साहिशूसय साहि 20C2 म्मान 3 जेष्छ 23 ਕਿਤਰ BaRidr'

May be an image of temple and text that says 'हरिदेवी कोइराला साहित्य- -सड्ञीत सम्मान कोष पोखरा, नेपाल सुम्मान-पत्र आदरणीय अग्रज साहित्यकार काजी रोशनज्यू समाजिक क्षेत्रमा निरन्तर पुऱ्याउनु रहाले विगत पाँच दशक अधिदेखि नेपाली साहित्य, संस्कृति भएको उल्लेखनीय योगदानको उच्च मूल्याडन ार्दे यहाँलाई यस कोषद्वारा स्थापित हरिदेवीकोइराला हरिदेवी कोइराला साहित्य पुरस्कार શ०८ सहित यो सम्मान बत्र प्रदानगरिएको शभका शभकामना मना यहाकों सुस्वास्थ्य, दर्घाय, सुकीर्ति तथा उत्तरेतर प्रगतिको हार्दिक 에산과성피조'

 

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor