Washington DC, US : May 11, 2026, Monday 02:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|गैरआवासीय नेपाली (एनआरएन) को लगानी सहभागिता उल्लेख्य रूपमा विस्तार गर्ने घोषणा|संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक बर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत|इरानी नौसैनिक साधनहरूमा “ठूलो क्षति” पुगेको दाबी, नयाँ सम्झौता स्वीकार गर्न आग्रह|अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा फेरि ठूलो भ्रष्टाचार मुद्दा दर्ता|ललिता निवास सरकारी नाममा फिर्ता गर्ने कि बुल डोजर लाउने ?|संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि कानुनी वृत्तमा नयाँ बहस सुरु|Beaking News : अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्य गर्ने सहमतितर्फ उल्लेखनीय प्रगति भएको संकेत|न्यायालयको साख जोगाउन संवैधानिक परिषदको गम्भीर ध्यानाकर्षण होस|तेलको मूल्य घट्दा विश्वभरका शेयर बजार उकालो लागे|नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ

न्यायालयको साख जोगाउन संवैधानिक परिषदको गम्भीर ध्यानाकर्षण होस  - सत्य र न्यायको खोजी अभियान

  NepalMother.com | २३ बैशाख २०८३, बुधबार ११:३५

सत्य र न्यायको खोजी अभियानका तर्फबाट बरिष्ठ अधिबक्ता तथा अध्यक्ष ध्रुवलाल श्रेष्ठले एक प्रेस बिज्ञप्ति जारि गर्दै भनेका छन् “वकील न्यायाधीश र संचारकर्मिहरु समेतको सुनियोजित प्रपन्चमा अख्तियारले चलाएको सयौं थान मुद्दाहरु प्रभावित हुने गर्ने काम भएको भन्ने समाचार संप्रेषण भएको विषयले अदालतको अवहेलना भयो भनि डार्क फाइलका राज कुमार तिमिल्सिना समेत विरुद्ध चलाइएको मुद्दामा अदालत आफ्नै आदेशानुसार कैलाश कुमार सिरोहियासमेतको स्वर परिक्षण नगरिनु र अन्य वुझ्नै पर्ने प्रमाणहरु वुझ्दै नवुझी संविधान कानून र विधिशास्त्रको धर्म विपरीत अवहेलना ठहर गर्ने सर्वोच्चका ११ जना न्यायाधीशहरु विरुद्ध महाअभियोग लगाइनु पर्ने कारण र आधारयुक्त दावी लिई तत्कालिन सभामुख समक्ष दर्ता नं १७, मिति २०८२।०३।२२ मा सत्य र न्यायको खोजी अभियानका तर्फवाट दायर भएको उजुरीमा परेका ११ जना न्यायाधीशहरु मध्येका तिन जना न्यायाधीशहरु- मा. सपना प्रधान मल्ल, डा. नकुल सुवेदी र हरि प्रसाद फुयांलको नाम पनि सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि योग्यता सिमा भित्र पर्नेहरु मध्येमा सिफारिस गरिनु , न्यायाधीशहरु विरुद्धको उजुरीहरुको चांगले पुरिएर विवादित र निकम्मा निकायको रुपमा रहेको न्यायपरिषदमा कुनै सुधार नहुने यथार्थता प्रमाणित हुनु हो।
अवको संवैधानिक परिषदले पनि महा अभियोग लगाइनु पर्ने सम्मको कानून र न्यायको धर्म विपरीत आदेश गर्नेहरुवाट नै प्रधान न्यायाधीश नियुक्त गर्ने हो भने न्यायालयको अवस्था भोलिका दिनहरुमा झनै दयनीय वन्दै जानेछ र यो दैवीय न्यायमन्दिर प्रतिको जनआस्था ह्रासोन्मुख हुंदै जानेछ। यस तर्फ संवैधानिक परिषदको गम्भीर, निष्पक्ष र निर्दलीय ध्यानाकर्षण हुनु पर्नेमा समयमै सूचित गरेका छौं ।”
-सत्य र न्यायको खोजी अभियान

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।