Washington DC, US : July 27, 2026, Monday 02:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

राष्ट्रपतिले सरकारको सिफारिसमा थप अध्यादेशहरु जारी गरे

  NepalMother.com | १९ बैशाख २०८३, शनिबार ०७:००

काठमाडौं / राष्ट्रपतिले सरकारको सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन्, जसले प्रशासनिक र शैक्षिक क्षेत्रका कानुनी व्यवस्थामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले जारी गरेका अध्यादेशहरूमा

  • स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३
  • सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
  • विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३
    पर्छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार यी अध्यादेशहरू संविधानको नेपालको संविधानको धारा ११४ बमोजिम जारी गरिएको हो।

यसअघि पनि राष्ट्रपतिले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेशहरू जारी गरिसकेका थिए। पछिल्लो समय सरकारले एकैपटक विभिन्न कानुनी क्षेत्र समेट्ने अध्यादेशहरू अघि बढाइरहेको देखिन्छ।

यद्यपि, सबै प्रस्तावित अध्यादेशहरू भने एकैचोटि जारी भएका छैनन्। विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अझै निर्णयको सूचीमा परेको छैन। राष्ट्रपति स्रोतका अनुसार उक्त प्रस्तावमाथि अहिले पनि अध्ययन भइरहेको छ।

यसै क्रममा राष्ट्रपतिले शीतलनिवासमा कानुनविद्हरूसँग परामर्श समेत गरेका थिए, जसले विवादास्पद बन्न सक्ने कानुनी प्रावधानहरूबारे थप छलफल भएको संकेत गर्छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार हालसम्म शुक्रबार र शनिबार भएका निर्णयहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समावेश गरिएको छैन, जसले उक्त विषयमा अझै निर्णय नपुगेको देखाउँछ।

May be an image of text that says 'C राष्ट्रपतिको အ कार्यालय በጅያ राष्ट्रपति भवन পहাरারমन, कारोलय क्कात महाराजगरज, काठमाडौ, नेपाल विज्प्ति सम्माननीय राष्ट्रपति श्री रामचनद्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मत्त्रपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गरनु भएको छ: क्र.सं. अध्यादेशको नाम जारी भएको मिति १. सार्वजनिक खरिद (दसो संशोधन) अध्यादेश, २०८३ २०८३/०१/१७ २०८३ साल वैशाख १७ गते बिहीबार ने.सं. ११४६ वछलाथव: चतर्दशी (रितेशकुमार शाक्य) प्रवक्ता'

May be an image of ‎text that says '‎राष्ट्रपतिको ुार्यालय ال អ្អ្ូងកំជា បទាកក្ राष्ट्र्पति भवन महाराजगज्ज, काठमाडौ. नेपाल महाराडवडड विज्ञम्त सम्माननीय राष्ट्र्पति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ૧੧४ को उपधारा (۹) बमोजिम नेपाल सरकार, मनत्रपरिपद्को सिफारिसमा देहायको अध्यादेश जारी ग्नु भएको छ: क्र.सं. अध्यादेशको नाम सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरित) निवारण (तेसो संशोधन) अध्यादेश, २०३ 9. जारी भएको मिति २०६३ साल वैशाख १ गते शुक्रवार। ने.सं. ११४६ वदलाध्व: पूर्णिमा २०६३/०१/१5 kididp (रितेशकुमार शाक्य) प्रवक्ता‎'‎

May be an image of ‎text that says '‎राष्ट्रपतिको कार्यालय ส राष्ट्रपति भवन STITE महाराजगाजज, काठमाडी, नेपाल পहरারवऊर विजप्ति क्र.सं. १. सम्माननीय राष्ट्रपति श्री रामचनद्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मत्त्रपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गनु भएको छ: अध्यादेशको नाम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ २०८३ साल वैशाख १७ गते बिहीबार ने.सं. ११४६ वछलाथ्व: चतु्दशी। जारी भएको मिति २०८३/०१/१७ れ اعلا (रितेशकुमार शाक्य) प्रवक्ता फोन 09-012ജ40, ሂየዓ. ৯७१९३২२, *৩৭৮২३, ると了。 xO우×보× प्वाकस 第さは三 טטץ+ -ဓရ-ပ1950‎'‎

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor