Washington DC, US : March 28, 2026, Saturday 04:22 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र विवादित घटनाको सत्यतथ्य उजागर गर्ने उद्देश्यसहित महत्वाकांक्षी शासकीय सुधार योजना सार्वजनिक|Breaking News : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ, पक्राउ परेका ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने|Breaking News : पूर्वगृहमन्त्री रमेश लेखक उनको निवासबाट पक्राउ|बिशेष सम्पादकीय : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्का अवसर, चुनौती र जिम्मेवारी|Breaking News : नेपालमा नयाँ सरकार गठन, प्रधानमन्त्री बालेन्द्र शाह र १४ जना मन्त्री, सबैले गरे आफ्नो आफ्नो मन्त्रालयमा पदभार ग्रहण|अमेरिकामा सरकारी बन्दले विमानस्थल अस्तव्यस्त, “राष्ट्रिय आपतकालीन अवस्था”, TSA कर्मचारीलाई तुरुन्त पारिश्रमिक दिन आदेश जारी|“पत्रकार तथा सञ्चार जगत” शीर्षकमा उल्लेख गरिएको एक अंशले अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको गम्भीर ध्यानाकर्षण|इरान “असामान्य” र “अझै पनि गम्भीर नभएका” भन्दै आलोचना गरे ट्रम्पले, गम्भीर हुन चेतावनी, ढिलो गरे परिणाम झन् गम्भीर हुने|इरानको नौसेना प्रमुख अलिरेजा तंगसिरी आक्रमणमा मारिए|बालेन शाह संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन, प्रधानमन्त्री बन्ने संवैधानिक बाटो स्पष्ट, अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति

Breaking News : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ, पक्राउ परेका ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जीका आधारमा उनको निवासमै प्रवेश गरेर पक्राउ गरिएको छ।

  NepalMother.com | १३ चैत्र २०८२, शुक्रबार २०:४४

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको गुण्डुस्थित निजी निवासमै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको टोलीले रातिदेखि नै निगरानी बढाएको थियो। अन्ततः मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जीका आधारमा उनको निवासमै प्रवेश गरेर पक्राउ गरिएको छ।

सरकार गठन भएको झन्डै १८ घण्टाभित्रै यस्तो कदम चालिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको नयाँ सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि यो प्रक्रिया अगाडि बढाइएको हो। उक्त आयोगले भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको मुख्य जिम्मेवारी तत्कालीन सरकारमाथि तोकेको थियो। सो आन्दोलनमा ७६ जनाको ज्यान गएको उल्लेख गर्दै प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रमुख दोषीका रूपमा ठहर गरेको बताइएको छ।

प्रहरीले ओलीलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। घटनाले देशको राजनीतिक वृत्तमा ठूलो तरंग सिर्जना गरेको छ।

गृह मन्त्री सुदन गुरुङको भर्कहरको पोष्ट:

May be an image of one or more people

May be an image of jeep, street, road and text

May be an image of motorcycle

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।