Washington DC, US : June 8, 2026, Monday 04:29 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|वरिष्ठ लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ लोकार्पण|Cartoon|युक्रेन युद्ध अन्त्यका लागि युरोपेली शक्तिहरूको पाँच सूत्रीय प्रस्ताव, अमेरिकाको सहभागिता अपरिहार्य रहेको जोड|फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार बिहान शक्तिशाली भूकम्प गएपछि प्रशान्त क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी|रास्वपाको संगठन विस्तारमै संकट : जिल्ला अधिवेशन विवादले पार्टीभित्र बढायो असन्तुष्टि|प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सत्ता लाई आच्छु आच्छु पार्दै ‘कक्रोच जनता पार्टी’|नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने सहमति|भैरब अर्यालको मन छुने कविता|इरान – अमेरिका युद्धविराम संकटमा, खाडी क्षेत्रमा नयाँ तनाव; लेबनानमा इजरायली आक्रमण झन् तीव्र|प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी सभा, माफी माग्न माग

नुहाउने क्रममा ३० बर्षिय आशिष कण्डेल देबघाट नदिको भुवरीमा परेर वेपत्ता एउटै परिवारमा भएको तीन खाले घटनाको पीडाले बनायो गाउंलाई नै बिछिप्त

  NepalMother.com | १० चैत्र २०८२, मंगलवार २१:४२

  • टंक पन्त

अष्ट्रेलियावाट मास्टर्स गरेर केही दिन अगाडि मात्र नेपाल आएका बुटवल मिलनचोक स्थायी घर भएका ३० बर्षीय आशिष कण्डेल देवघाटमा नुहाउने क्रममा भुंवरीमा परि बेपत्ता भएका छन् ।
केही बर्ष अघि अध्ययनका लागि बिदेश गएका र मास्टर्स गरेसंगै जागीर शुरु गरेका आशिष आमा सीता कण्डेल एक्लै जस्तो हुनुभयो भनी नेपालमै काम गर्ने गरी डेढ महिना अघि मात्र नेपाल फर्किएका थिए । आफनो धर्म , संस्कृति र संस्कारमा निकै संवेदनशील भएर बिश्वास गर्ने र सोही अनुसार कर्म पनि गर्ने गरेका आशिष चैत्र ४ गते चितवन पुगी ५ गते बिहान पबित्र धार्मिक स्थल देवघाट नुहाउन गएका थिए ।
केही बर्ष यता देखि काठमाडौ कलंकीमा स्थायी रुपमा बसोवास ब्यबस्था गर्नुभएकी आमा सीता अर्याल कण्डेलसंग चैत्र ५ गते बिहान नुहाएर बुटवल गै तीन दिन पछि फर्किने गरी मोवाइलमा कुरा गरेका आशिष देवघाट नदिमा डुवुल्कीमारेसंगै भुंवरीले बेपत्ता बनाएको छ ।
नुहाएर फर्किनेवेला फोन आउला भन्ने आशामा रहेकी आमाले पटक पटक आफैले फोन गर्दा नलागेको तर एकै चोटी दिउंसो प्रहरीले फोन उठाएर दुर्घटनामा परेको खबर सुनाएपछि आमा सीता कण्डेलको हालत अकल्पनीय भयो । सात दिन हुंदा सम्म आशिषको शरीर नभेटिएपछि आमा र उनको परिवार बिछिप्त अबस्थामा छ । नुहाउन जादा नदिको किनारमा खोलेर राखेका कपडा मोवाइल प्रहरीले लिएको थियो । शरीर तत्कालै भेटिएर एउटा प्रक्रियामा जानु र नभेटिनुमा थप पिडादायी हुदोरहेछ ।
नदीको किनारमा एक घण्टा ध्यान बसेर नदिमा पसेका आशिष भुंवरीमा पर्नासाथ हात माथि उठाएर गुहार त मागेका थिए तर नुहाउन पुगेका अन्य भक्तजन मात्र होइन बोटेहरु पनि भुवरी परेको ठाउंमा जान सक्ने अबस्था भएन । हेर्दा हेर्दै आशिष डुवेको देख्नेहरुले तत्काल प्रहरीलाई खवर गरे । प्रहरी तत्कालै उपस्थित भै उद्धार र खोजीमा लागेको थियो तर उद्धार संभव भएन ।

पहिलो दिन देखि सात दिन सम्म उद्धार खोज कार्यमा दख्खल राख्ने सशस्त्र प्रहरीको टोली र आफन्तहरु खोजी कार्यमा निरन्तर लागेपनि आशिषको शरीर भेटिएको छैन । तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारमा कुनै कमी हुन दिएको थिएन । तर सात दिन सम्म पनि आशिषको शरीर नभेटिएपछि पीडै पीडाकावीच परिवार काजक्रिया प्रारंभ गर्ने तयारीमा छ ।
आशिषको दिदी आरती धेरै जसो प्रशिद्ध धार्मिक अनुष्ठान क्षेत्र इण्डियामा बस्ने गरेकी छन् भने बुवा रामकृष्ण कण्डेलको २५ बर्ष अगाडि नै बुटवल खानेपानी अफिसवाट ६ दिने ट्रेडिङका लागि काठमाडौ जाने क्रममा नौविसे नजिक बस दुर्घटनामा परी दुखद निधन भएको थियो । छोराछोरी सानै छंदा श्रीमान गुमाएकी आमाका लागि छोरा आशिषको यो घटनाले असैहय मात्र होइन पटक पटक बेहोस हुने , खाना खानै नसक्ने र आखाले हेर्नै नसक्ने गरी पीडा भैरहेको छ ।
आमा एक्लै जस्तो हुनुभयो भनी स्वदेश फर्किएको छोराको घटनाले कण्डेल परिवार र आफन्तजनको आशुले सिंगो घरनै भिजे जस्तो भएको छ । अब परिवार जोडने , आमाको काखमा बसेर नेपालमै काम गर्ने गरी नेपाल आएको छोरालाई गुमाउनुपर्दाको पीडाले ती आमालाई त भन्नै नसक्ने खालको बज्रपात गराएको छ भने आफन्तजन , सिंगो कण्डेल परिवार दैबले त्यस्तो लक्का जवान युवालाई बिना कारण कसरी परिवारवाट छुटायो ? यहि प्रश्न रसाइरहेका आखावाट आइरहेको छ । त्यति मात्र कहां हो र आशिषका हजुर वुवा समाजसेवीका रुपमा परिचित कुलानन्द कण्डेल बुटवल घरवाट हिड्नुभएको ३५ बर्ष भैसकेको छ तर उहां अहिले सम्म जीवित हुनुहुन्छ वा हुनुहुन्न जानकारी छैन । गुल्मी विरवास बाख्रेवाट बुटवल ओर्लिएपछिको केही बर्षमै घरको मूली ब्याक्ति हराउनु, त्यसको दुइतीन वर्षमा खानेपानीमा ओभरसियर रहेका रामकृष्ण कण्डेलको दुर्घटनावाट मृत्यु र अहिले आशिषको गंगा नदिमा डुवेर भएको मृत्युले सिंगो परिवारलाई अधुरो बनाएको छ ।
नदिको किनारमा एक घण्टा मेरिटेशन गरेर नुहाउन पसेका आशिष पहिलो चरणमा किनार बाहिर आएका थिए अनि पुनः मेरिटेशन गरेर नुहाउन नदिमा प्रवेश गरेका थिए । दोस्रो पटक डुवुल्की मारेर नुहाएपछि उनलाई अझै चित्त बुझेन अनि उनी नदिको अझै पल्तिर सम्म पुगेर डुवुल्की मार्दा भुवरीमा परेको प्रत्यक्षदर्शीले बताएको भनी प्रहरीले जानकारी गराएको छ । तालीम सशस्त्र प्रहरी र आफन्तजनले आशिषको शरीर खोज्न गरेको मेहनत र बज्रपातका समयमा शान्त्वना दिन पुगेका सबै आफन्तजन, शुभेच्छुकलाई शोकमा डुवेको परिवारले धन्यवाद दिएको छ । अति नै असैहय पीडामा रहेकी काठमाडौ त्रिपुरेश्वर खानेपानी कार्यालयमा कार्यरत आशिषकी सीता अर्याल कण्डेल आशिषकी दिदी आरती सहित सिंगो कण्डेल परिवार आफन्तजनमा शोकलाई शक्तिमा बदल्ने शक्ति मिलोस भन्दै मृतात्मा प्रति श्रद्धासुमन ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor