Washington DC, US : March 3, 2026, Tuesday 05:56 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे|इरानी सैनिक, प्रहरीलाई ट्रम्पले भने “हतियार त्याग्नुहोस्, आत्मसमर्पण गर्नुस र पूर्ण उन्मुक्ति पाउनुहोस्, नत्र निश्चित मृत्युको सामना गर्नुहोस्”|यस्तै निर्णय जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशविरुद्ध आए चीनलाई फाइदा पुग्ने चेतावनी|Breaking News : अमेरिका–इजरायलद्वारा इरानमा गरिएको संयुक्त सैन्य आक्रमणका क्रममा अहिले त्यहाँ के के भइरहेको छ ?|सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इरानद्वारा पुष्टि|“सत्य र न्यायको खोजी अभियान” को कार्यक्रममा पूर्व न्यायाधीश, विभिन्न क्षेत्रका प्रतिनिधिमूलक अनुभवी व्यक्तित्व तथा स्वतन्त्र राष्ट्रवादीहरू सहभागी

वंशजको नागरिकता निरन्तरताका लागि स्काई वाक परिसरमा खुला छलफल नागरिकता खोई अभियानले विदेशमा बस्ने नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आउने मंसिर १३ गते शनिवार काठमाडौ कमलादी स्थित स्काई वाक परिसरमा खुला छलफल आव्हान

  NepalMother.com | ५ मंसिर २०८२, बिहीबार १०:३७

नागरिकता खोई अभियानले विदेशमा बस्ने नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आउने मंसिर १३ गते शनिवार काठमाडौ कमलादी स्थित स्काई वाक परिसरमा खुला छलफल आव्हान गरेको छ ।
उक्त अभियानका संयोजक बासुदेव घिमिरेले विदेशमा वस्ने नेपालीका मुख्य मुद्दा मध्ये एक वंशजको नागरिकता निरन्तरताका लागि आउने दिनमा के कस्ता रणनीति अवलम्बन गर्ने सम्वन्धमा छलफल गर्न यो खुला भेला आयोजना गरिएको जानकारी दिए ।

नेपालमा हुनु भएका विदेशमा वस्ने नेपाली लगायत सवैलाई यो भेलामा सहभागी हुन म आग्रह गर्छु घिमिरेले भने हाम्रो रणनीति तय गर्न यो भेला आयोजना गरिएको हो ।
नागरिकता खोई अभियानले विदेशमा वस्दा वाध्यतावश त्यहांको नागरिकता लिएका नेपालीको वंशजको नागरिकता कायम हुनु पर्छ भन्ने मुद्दामा निरन्तर सघर्ष गरिरहेको छ । युवा वर्ग, राजनीतिक पार्टीका नेता, नागरिक समाजसंग नागरिकताको निरन्तरताका वारेमा छलफल गरिरहेको छ । छलफलमा यो मुद्दा उचित भएको वताउने गरिए पनि कानुनी रुपमा यसलाई सम्वोधन गर्ने प्रयास भएको छैन ।

हामी नागरिक समाज, सरकारमा वस्ने पदाधिकारीहरु लगायतलाई नागरिकताको निरन्तरता गर्दा नेपाललाई हुने फाइदाका वारेमा वुझाउने सम्झाउने प्रयास गरिरहेका छौं घिमिरले भने अझै यसलाई कसरी प्रभावकारी वनाउने भनेर छलफल गर्न लागिएको हो ।

नागरिकता खोई अभियानले वंशजको नागरिकताको निरन्तरताको पक्षमा नभएकालाई आउने चुनावमा भोट नदिन आग्रह गरेको छ । दिन नहुदैं भन्ने पक्षमा रहेका अनुदार, देशको हित विपरित सोच्ने त्यस्ता अनुहारलाई सार्वजनिक रुपमा वहिस्कार गर्ने नीति पनि लिएको छ ।

यो मुद्दालाई वेवास्ता गरिए हामी सडकमा आउंछौ र भन्छौं तपाईका छोरा छोरीलाई विदेश वनाउनेहरुलाई आउने चुनावमा बहिष्कार गर्नु होस घिमिरेले भने । के कसरी हाम्रो मुद्दालाई पुरा गराउने यही विषयमा सल्लाह सुझाव लिन पनि भेला आयोजना गरिएको हो ।

यस भेलाका वारेमा थप जानकारीका लागि ९७६२४४९३९४ नम्बरमा सम्पर्क गर्न सकिने घिमिरेले जानकारी दिए ।

नेपालको कानुनले वंशजका नागरिकलाई विदेशको नागरिता लिदां विदेशी वनाउने गरेको छ । वंशजको नागरिक जसले देशको नागरिकता छाड्को छैन उ कसरी विदेशी नागरिक हुन्छ ? घिमिरेको प्रश्न छ ।

No photo description available.

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।