Washington DC, US : May 31, 2026, Sunday 12:12 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बजेट २०८३/८४ : सुधारको संकेत कि महत्वाकांक्षी सपना ? अर्थविद्हरूको मिश्रित प्रतिक्रिया|ट्रम्प–इरान सम्झौता अझै अनिश्चित, ह्वाइट हाउसमा उच्चस्तरीय बैठकपछि पनि अन्तिम निष्कर्ष निस्किएन|ट्रम्पको निर्णायक घडी : इरानसँग सम्झौता कि थप तनाव ?|बजेट २०८३/८४ मा गैरआवासीय नेपालीलाई ऐतिहासिक सम्बोधन, एनआरएनएको स्वागत : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नाराले पायो नीतिगत आधार|आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट समग्र रूपमा हेर्दा|नयाँ सोचसहित स्वर्णिमको बजेटः कर सुधारदेखि एआई फ्याक्ट्रीसम्म, ‘टेक हब’ नेपाल बनाउने महत्वाकांक्षी घोषणा|Breaking News : २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट, आगामी आर्थिक वर्षको बजेट – पूर्णपाठ|सरकारले बजेटमार्फत निजामतीसहित सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले बढाउने घोषणा|Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव|अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही

अमेरिकामा सरकारी शटडाउन जारी रहेको बेला राष्ट्रपति डोनाल्ड जे. ट्रम्प अहिले एक साता लामो एशिया भ्रमणमा निस्किए

  NepalMother.com | ९ कार्तिक २०८२, शनिबार ०९:५२

अमेरिकामा सरकारी शटडाउन जारी रहेको बेला राष्ट्रपति डोनाल्ड जे. ट्रम्प अहिले एक साता लामो एशिया भ्रमणमा निस्किएका छन्। यस्तो अवस्थामा, ट्रम्प को यो कूटनीतिक यात्राले के कस्ता राजनीतिक उपलब्धि ल्याउने हो त्यो भने चासोका साथ हेरिएको छ। यस भ्रमणका क्रममा उनी दक्षिण कोरियामा हुने APEC शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्नेछन्। साथै, उनी मलेसिया र जापानका शीर्ष नेताहरूसँग पनि द्विपक्षीय छलफल गर्नेछन्।

ट्रम्पको यो भ्रमण खासगरी सरकारभित्रको अवरोध र चीनसँगको व्यापार तनावको पृष्ठभूमिमा आएको हो। उनले दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जाई–म्युंगसँग पहिलो पटक भेट गर्दैछन् र जापानमा नयाँ प्रधानमन्त्री सानाए ताकाइचिसँग पनि भेटवार्ता हुने कार्यक्रम छ। सबैभन्दा ठूलो चासो त चीनका राष्ट्रपति सीसँगको भेटवार्तामा छ, जसबाट व्यापार तनाव केही हदसम्म मत्थर हुने अपेक्षा गरिएको छ। तर अहिले नै कुनै ठोस सम्झौता हुने सम्भावना कमै देखिएको छ।

 घरभित्रको राजनीतिक अवरोधले ट्रम्पको कूटनीतिक सक्रियतामाथि प्रश्न उब्जिएको छ। विश्लेषकहरू भन्छन्— “सरकार आफै बन्द छ, तर विश्व राजनीति चलाउन दौडिनु विरोधाभासपूर्ण कदम हो।” यस यात्रा अवधिमा ट्रम्पले जापान र दक्षिण कोरियासँग अपूरो व्यापार सम्झौता टुंग्याउने र क्षेत्रीय सुरक्षा मुद्दामा अमेरिकी भूमिका बलियो पार्ने दाबी गर्दै आएका छन्। ट्रम्प र चीनबीच व्यापार तनाव फेरि चर्किँदासँगै वैश्विक बजार समेत अस्थिर भइरहेकाले बैठकलाई थप संवेदनशील मानिएको छ।

साथै, थाइल्यान्ड–कम्बोडियाबीचको लामो सीमा तनाव अन्त्य गर्दै क्वालालम्पुरमा आसियान शिखर बैठकमा शान्ति सम्झौतामा अमेरिकाले भूमिका खेलेको दाबी वाशिङ्टनले गर्दै आएको छ। दक्षिण कोरियामा ट्रम्पले नवनिर्वाचित राष्ट्रपति ली जाई–म्युंगसँग पहिलोपटक प्रत्यक्ष वार्ता गर्नेछन्, जहाँ उत्तर कोरिया र अमेरिकी भूमिमा कोरियन कामदारको गिरफ्तारी प्रकरण पनि मुख्य विषय रहने अपेक्षा गरिएको छ।

जापानमा उनी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीसँग द्विपक्षीय सहयोग विस्तारबारे छलफल गर्दै अमेरिकी युद्धपोत यूएसएस ‘जर्ज वासिङ्टन’ मा सम्बोधन दिने कार्यक्रम छ।

यात्राको ‘सबैको नजर’ त ट्रम्प–सी सम्भावित भेटमै छ। दुर्लभ खनिज निर्यातमा चीनले गरेको कडाइपछि सम्बन्ध फेरि तन्किएका बेला सीसँगको संवाद कत्तिको सार्थक बन्ने भन्ने चिन्ता यतिबेला कूटनीतिक वृत्तमा छ्यापछ्याप्ती छ।

विश्लेषकहरूको बुझाइमा अहिले दुवै शक्तिलाई समय चाहिएको छ, त्यसैले शिखर वार्ताबाट ठूलो ब्रेकथ्रु भन्दा, अवस्थित व्यापार युद्ध विराम (Trade Truce) लाई केही महिना थप्ने सम्भावना बढी देखिन्छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।