Washington DC, US : May 26, 2026, Tuesday 05:15 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू|नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित|cartoon|ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प|लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत|अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास|अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्डले पदबाट राजीनामा दिने घोषणा|डोनाल्ड ट्रम्प ले इरानविरुद्ध युद्धसम्बन्धी अधिकार प्रयोग गरिरहेको विषयमा अमेरिकी सिनेटमा ठूलो राजनीतिक चुनौती|चीनको राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ बाहिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लाई दिइएको स्वागत समारोह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही दिनअघि गरिएको भव्य स्वागतसँग लगभग उस्तै|प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस

Breaking News : आन्दोलनरत पक्षलाई शान्तिपूर्ण समाधानको लागि वार्तामा आउन सेनाको आग्रह संयुक्त राष्ट्रसंघ (यूएन)ले नेपालमा जारी आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्न सरकार र आन्दोलनरत युवाहरूप्रति आह्वान

  NepalMother.com | २४ भाद्र २०८२, मंगलवार ११:३५

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण समाधानको लागि वार्तामा आउन आग्रह गरेका छन्।

मंगलबार साँझ भिडियोमार्फत राष्ट्रलाई सम्बोधन गर्दै उनले भने,“वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोच्च हितको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रम स्थगित गरी संवाद र सहमतिबाट निकास खोज्न म सबै पक्षलाई अनुरोध गर्दछु।”

जनधन क्षतिप्रति दुःख

सिग्देलले देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरे। उनले शोकाकुल परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि दिए।

राष्ट्रिय एकता र जिम्मेवारी

प्रधानसेनापतिले शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै भने,
“नेपालको इतिहासले देखाएझैं, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता जोगाउन नेपाली सेना सधैं प्रतिबद्ध रहनेछ।”

सम्पदा र कूटनीतिक सुरक्षामा सचेतना

आन्दोलनका क्रममा राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, नागरिक जीवन र मित्रराष्ट्रका कूटनीतिक नियोगको सुरक्षामा प्रतिकूल असर नपार्न सबै पक्षलाई सचेत गराउँदै उनले मातृभूमि र देशको गौरव उच्च राख्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ ।

सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ– यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।”
541607820_802622239381166_1873599973191019979_n-1757432083.jpg

संयुक्त राष्ट्रसंघ (यूएन)ले नेपालमा जारी आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्न सरकार र आन्दोलनरत युवाहरूप्रति आह्वान गरेको छ। साथै, आवश्यक परे संवाद र विश्वास निर्माणका प्रयासमा सहयोग गर्न आफू तत्पर रहेको स्पष्ट पारेको छ।

नेपालस्थित यूएन कार्यालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“संयुक्त राष्ट्रसंघ नेपालमा संवाद र आपसी विश्वास कायम गर्न सहयोग गर्न तयार छ, जसले तनाव न्यूनीकरण गर्दै शान्तिपूर्ण समाधानमार्फत समृद्ध नेपाल निर्माणमा योगदान गर्नेछ।”

शक्ति प्रयोगको छानबिनमा जोड

यूएनले हाल आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगप्रति चिन्ता व्यक्त गर्दै यसमा संलग्न व्यक्ति तथा संरचनाहरूको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्नुपर्ने जनाएको छ।

आन्दोलनकारी र सुरक्षाकर्मी दुबैलाई आग्रह

विज्ञप्तिमा आन्दोलनकारीलाई शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई प्रयोग गर्दा हिंसाबाट टाढा रहन अपिल गरिएको छ। त्यस्तै, सुरक्षाकर्मीहरूले गर्ने गतिविधि अन्तर्राष्ट्रिय मानवअधिकार मानकअनुरूप संयमित र सन्तुलित हुनुपर्नेमा यूएनले जोड दिएको छ।

संवाद नै उत्तम विकल्प

यूएनले आन्दोलनरत युवाको माग र चिन्तालाई सम्बोधन गर्ने सर्वोत्तम माध्यम संवाद नै भएको उल्लेख गर्दै सबै सरोकारवालालाई संवादको बाटो समाउन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ,
“बल प्रयोगसम्बन्धी सबै आरोपहरूको तत्काल, स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन हुनुपर्छ। नागरिकका आवाज, विशेषगरी युवाहरूको अभिव्यक्ति सुन्न संवाद नै उपयुक्त मार्ग हो।”

समृद्ध भविष्यको अपेक्षा

समस्याका मूल कारणलाई सम्बोधन गर्दै नेपाल समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास आफूलाई रहेको यूएनले जनाएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।