हिजो सम्म नानाथरी, यो त्यो ! आज दुवै जना मुसुक्क मुस्काएको फोटो आए पछि ‘दाल मे कुछ काला हे’ भन्दै यो ओलीकै डिजाइन हो भनेर भन्नेहरुको भनाइमा अलिकति सत्यता हुन सक्छ भन्ने कुरा पनि आयो है नेपालतिर बाट ! राजनीतिमा जे भनिन्छ त्यो हुन्न रे, राजनीति सम्भावनाहरुको खेल हुन्छ रे ! आगे बिद्या भण्डारी र खड्ग प्रसाद ओलीलाइ नै थाहा होला। त्यहि त भन्नु पर्यो।
प्रतिक्रिया