Washington DC, US : March 9, 2026, Monday 07:49 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए|खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !|Cartoon|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !

जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे

  NepalMother.com | ९ असार २०८२, सोमबार २३:०४

बुटवल / पत्रकारितामा मोफसलको राजधानीका रुपमा सुपरिचित हुँदै विगत ३५ वर्षदेखि बुटवलबाट नियमित प्रकाशित पहिला दैनिक हाल साप्ताहिक रुपमा प्रकाशित जनसंघर्ष पत्रिका आजदेखि ३५ औं वर्ष पूरा गरी सगौरव ३६ औं वर्षमा प्रवेश गरेको छ ।
विं.सं.२०४७ साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवतरुपमा दर्ता भई २०४७ साल असार ९ गतेदेखि पहिलो अंक प्रकाशित गर्दै जनसंघर्षले आफ्नो प्रकाशन यात्रा सुरु गरेको हो ।
मोफसलको पत्रकारितामा विशिष्ट स्थान बनाउन सफल जनसंघर्ष पत्रिका स्थापनाकालदेखि हालसम्म आम पाठक र विज्ञापनदाताहरुको रोजाईको पत्रिका बनेको छ । यो पत्रिकामा प्रकाशित हुँदैआएका समाचार,लेख, रचना तथा प्रकाशित विचारहरुले लोकतन्त्र तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत विकासमा विशेष योगदान पु¥याउँदै आएको छ । यो पत्रिकामा रिर्पोटिङ तथा सम्पादनमा कार्यरत पत्रकारहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति आर्जन गरेका छन् । साथै प्रशासनिक तथा न्यायिक क्षेत्रमा समेत यस संस्थामा कार्यरत सञ्चारकर्मीहरुले राम्रो स्थान प्राप्त गर्न सफल भएका छन् । ३५ वर्षसम्म अनवरत रुपमा प्रकाशित यो पत्रिका नेपाली पत्रकारिता जगतको आफैमा ऐतिहासिक दस्तावेज हो ।
जनसंघर्षमा छापिएका सूचना, समाचा र विचारको अध्ययन अनुसन्धान एवं सष्लेशण गरी अभिलेखिकृत गर्ने हो भने ऐतिहासिक दस्तावेजको रुपमा रहनेछ । यो पत्रिकाको अंक १ देखि ३५वर्षसम्मका सबै प्रकाशित प्रतिहरु हाम्रो कार्यालयमा अभिलेखको रुपमा सुरक्षित रहेका छन् ।
यसको अध्ययन अनुसन्धान गर्न चाहने पाठक, विद्यार्थी, अनुसन्धानकर्ता सबैका लागि हामी उपलब्ध गराउन सक्छौं ।
परिवर्तित सन्दर्भमा यो पत्रिका अरु स्तरीय हुँदै अगाडि बढ्नेछ र नेपाली समाजलाई जनसंघर्षले सभ्य, सुसंस्कृत बनाउँदै अगाडि बढ्नमा निरन्तर योगदान दिईरहनेछ ।

No photo description available.
जनसंघर्षका संस्थापक डा. बालकृष्ण चापागाईंले भनेका छन्, – ‘‘ जनसंघर्ष प्रजातन्त्रको उपज हो । लोकतन्त्रको पहरेदार हो । संघीय लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भ हो । नेपाल राष्ट्र , राष्ट्रियता र जनअधिकारको सम्बद्धर्न र संरक्षण गर्नमा जनसंघर्ष सदैव प्रतिबद्ध रही अगाडि बढ्नेछ । ’’
डा. चापागाईंले जनसंघर्षको ३६ औं वर्ष प्रवेशका अवसरमा संस्थालाई यहाँसम्म ल्याउन हरेक क्षेत्रबाट प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा सहयोग गर्ने पाठक, विज्ञापनदाता, पत्रकार, कर्मचारी, शुभेच्छुकलगायत समस्त महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।