हामीले वहाँलाई सोध्यौं – राजा फर्किन अब सम्भब छ र ? के हो त अबको राजनीतिक निकास ?, कानून बिद, बरिस्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराईले हाम्रो प्रश्नको उत्तर फर्काउँदै भन्नुभयो : “यसरी निस्किन्छ राजनीतिक निकाश ( फेहरिस्त भिडियोमा ), राजा जागे, जनता पनि जागे, काँग्रेस, एमाले, माओवादी समयमै बुद्धी पुर्याउ, नयाँ सम्झौतामा आउ, नत्र गयौ, भाग्नका लागि तयार होउ !”
प्रतिक्रिया