Washington DC, US : November 24, 2026, Tuesday 08:02 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सांस्कृतिक संस्थानको स्वर्णकाल !|प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्पन्न, २ खर्ब ४० अर्बको विकास सहायता, आठ समझदारी र विभिन्न महत्त्वपूर्ण परियोजनामा सहमति|नेपालको न्याय प्रणाली, प्रहरी स्वयमलाई गिज्याउने एउटा नयाँ कागजी अनुहार|प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा, मोदीसँग सोमबार उच्चस्तरीय वार्ता|‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि प्रदर्शनमा, दर्शकमाझ बढ्दो उत्साह|म त मर्छु कि क्या हो ? Episode – 11|दैलेखमा हृदयविदारक घटना : आफ्नै परिवारमाथि बन्चरो प्रहार, श्रीमती र दुई सन्तानको मृत्यु, ६ वर्षीय छोरा जीवनमरणको संघर्षमा|ट्रम्पले स्टिफन मिलरलाई सोधे ‘राष्ट्रपति चुनाव लड्ने हो ?’|ट्रम्पद्वारा राष्ट्रिय साइबर सुरक्षा निर्देशक बर्खास्त, हवाई सेवा, बैंकिङ र सरकारी प्रणाली प्रभावित|अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दीका कारण विश्वव्यापी व्यापार र ढुवानी खर्च प्रभावित, युद्धमा अमेरिकाको करिब ४८ अर्ब डलर खर्च

हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापना सहित सुरु

  NepalMother.com | ५ आश्विन २०८२, आईतवार २०:४१

काठमाडौं / हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासहित सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यो पर्व असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा श्रद्धा र उल्लासका साथ मनाइन्छ।

आज बिहान नित्यकर्म सकेर भक्तजनले नदी वा चोखो स्थलबाट माटो ल्याई पूजा कोठा वा दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरेका छन्। गाईको गोबरले लिपपोत गरिएको स्थानमा जौ रोपेर जमरा राख्ने चलन छ। जमरा दुर्गा देवीको प्रिय मानिँदै आएको र विजयादशमीका दिन समृद्धिको प्रतीकका रूपमा टीका र प्रसादसँगै ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्रा. डा. देवमणि भट्टराईका अनुसार जौ बाहेक अन्य अन्न जमरामा रोप्ने शास्त्रीय विधि छैन।

समितिले आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे उत्तम रहेको जनाएको छ। अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सुर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय परम्परा अनुगमन गरिएको हो। नवरात्रभर देवीका नौ रूप — शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री — को पूजा आराधना गरिन्छ।

फूलपाती सातौँ दिन भित्र्याइने, महाअष्टमी र महानवमीका दिन बलिपूजा हुने परम्परा छ। गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा–दर्शनका लागि भक्तजनको घुइँचो लाग्नेछ। हनुमानढोकाको दसैँ घरमा पनि आजदेखि वैदिक विधिअनुसार पूजा सुरु भएको छ, जहाँ महानवमीका दिन कोतमा ५४ बोका र ५४ राँगाको बलि दिने चलन छ।

विजयादशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९ः२३ र टीका प्रसाद ग्रहणको उत्तम साइत बिहान ११ः५३ रहेको समितिले जनाएको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने र पूर्णिमाको रात महालक्ष्मीको जाग्राम बसेर धन ऐश्वर्यको कामना गर्ने धार्मिक विश्वास छ।

दसैँलाई पारिवारिक पुनर्मिलन र सामाजिक एकताको पर्वका रूपमा समेत मानिन्छ।

May be an image of text

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।