Washington DC, US : April 20, 2026, Monday 12:43 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|होर्मुज बन्द भएपछि सयौँ व्यावसायिक तेल ट्यांकरहरू दुवै किनारमा अलपत्र|Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे|अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ? कुन जिल्लाका कति ? कस्तो छ अवस्था ?|नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापा को नेतृत्वलाई वैध ठहर|इरानका विदेशमन्त्रीले होर्मुज  “पूर्ण रूपमा खुला” रहेको घोषणा गरे|इरानले अमेरिकाद्वारा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा खाडी क्षेत्रका प्रमुख जलमार्गहरूमा अन्तर्राष्ट्रिय जहाज आवतजावत अवरुद्ध गर्न सक्ने चेतावनी|Breaking News : ट्रम्पले सिधै बेइजिङसँग कूटनीतिक संवाद अघि बढाए|Breaking News : सम्पत्ति जाँचबुझ, छानबिन आयोग गठन|अमेरिका इजरायल र इरानबीच जारी द्वन्द्व लम्बिँदै गएमा र ऊर्जा मूल्य उच्च नै रहिरहेमा सन् १९८० पछि चौथोपटक विश्वव्यापी मन्दी नजिक पुग्ने स्थिति सिर्जना हुने|बिशेष सम्पादकीय : सुन, चाँदी, नगद, घर, गाडी वा धन सम्पत्ति आर्जनका कुरा र हाम्रो समाजको धारणा

अदालत न्यायका लागि हो, अन्यायका लागि होइन है श्रीमानहरू !

  NepalMother.com | ७ जेष्ठ २०८२, मंगलवार ०८:२४

रबी लामिछानेले सहकारी प्रकरणमा अनियमितता गरेको अदालतबाट प्रमाणित भए उनलाई अरू लाई भन्दा झन् बढी र हदै सम्मको कारबाही होस, हुनुपर्छ तर अहिले उनी माथि हिजो उनलाई काखमा राखेर उपयोग गर्ने, उनको प्रवक्ता बन्ने ओली र देउवाहरूको राज्य आतङ्क मात्र होइन अदालतबाट समेत बन्दी प्रत्यक्षीकरण जस्तो मुद्दामा समयमा फैसला नआउनु, मुद्दा सारेको सारै गरिनु, “मुद्दा हेर्दा हेर्दै”मा भन्दै त कहिले “हेर्न नमिल्नेमा” भन्दै विलम्ब गरिनु घोर अन्याय र अत्याचार हो ।

अदालतले रबी दोषी भए प्रमाणका आधारमा दोषी करार गरेर जेल हालिदिओस, उनी यदि निर्दोष हुन् भने निर्दोष भनेर छाडी देओस। समयमै फैसला गरिदिओस। बन्दी प्रत्यक्षीकरण जस्तो मुद्दामा समेत समयमा फैसला नआउनु, मुद्दा सारेको सारै गरिनु, मुद्दा हेर्दा हेर्दैमा भन्दै त कहिले हेर्न नमिल्ने मा भन्दै विलम्ब गरिनु नियम कानुन र न्यायको सिद्धान्तको विपरीत हो ।

ढिलो न्याय झन् बढी अन्याय हो भन्ने कुरा न्यायाधीशहरूले मनन गरुन । अदालत कहिल्यै पनि सरकारको लाचार छायाँ र बिचौलियाहरूको केन्द्र बन्नु हुन्न, नबनुन् । अदालत न्यायका लागि हो अन्यायका लागि होइन है श्रीमान् हरू !
र, अन्त्यमा रबी एक जनाको मात्र कुरा होइन अदालतमा विचाराधीन हरेक मुद्दा समयमै किनारा लागुन्। दोषीले सजाय पाउन र निर्दोषले न्याय पाउन।

अदालत र न्यायाधीश भन्ना साथ जन मानसमा आस्था र विश्वास पैदा हुने वातावरण बनाउन जिल्ला, उच्च देखि सर्वोच्च अदालत सम्मका हरेक न्यायाधीशको ध्यान आकर्षित होस, सादर कामना। अदालत प्रति आस्था र जन बिश्वास हुनु पर्छ, जन बिश्वास टुट्न नदिउँ । यदि अदालत प्रति आस्था र जन बिश्वास टुट्यो भने न्याय माग्न कहाँ जाने हो ?!
सत्य तितो लाग्न सक्छ !
– रामप्रसाद खनाल

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।