Washington DC, US : January 30, 2026, Friday 07:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

अधिकारी ‘अन्तर्राष्ट्रिय रक्तवीर अवार्ड’ द्वारा सम्मानित

  NepalMother.com | ५ जेष्ठ २०८२, आईतवार ०७:१६

ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारीलाई रक्तदान क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप भारतमा आयोजित एक विशेष समारोहमा ‘रक्त क्रान्तिवीर विराङ्गना सम्मान’ प्रदान गरिएको छ।

उक्त सम्मान प्रगति फाउण्डेसनद्वारा मे ४, २०२५ मा उत्तर प्रदेशको सोनभद्रमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय रक्तक्रान्ति सम्मान समारोहमा प्रदान गरिएको हो। प्रमुख अतिथिको रुपमा भारत विधान सभा सदस्य भुपेश चौधरीको उपस्थिति रहेको कार्यक्रममा नेपालसहित भारत, नेपाल, श्रीलंका भुटान लगायतका रक्तवीरहरूलाई सम्मान गरिएको थियो।

भरतपुर निवासी अर्जुन अधिकारी विगत लामो समयदेखि रक्त व्यवस्थापन तथा रक्तदान सचेतना क्षेत्रमा सक्रिय छन्। हालसम्म उनी आफैँले २० औँ पटक रक्तदान गरिसकेका छन् भने सयौँ रक्तदान कार्यक्रम, उत्प्रेरणा अभियानहरू सञ्चालन गरी हजारौँ जीवन रक्षा गर्न सफल भएका छन्।

आयोजकका अनुसार, कार्यक्रमको प्रारम्भ रक्तदान सम्बन्धि सचेतनामूलक प्रभातफेरी कार्यक्रमबाट गरिएको थियो, जसमा करिब ५०० जना सहभागिता रहेको थियो।

उक्त समारोहमा ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा १३ सदस्यीय नेपाली टोलीले सहभागिता जनाएको थियो। तीमध्ये संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपाने, महासचिव अञ्जन दवाडी, सचिव अञ्जान तिवारी, केन्द्रीय सल्लाहकार भागीरथ बस्याल र बालचन्द्र पोख्रेल, केन्द्रीय सदस्य सुरेन्द्र धिताल, चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, सचिव विपिन पाठक, उपाध्यक्ष अभिषेक अधिकारी, रत्ननगर कमिटी अध्यक्ष रमेश नेपाल, आजीवन सदस्य जनक खड्का र सीता न्यौपाने पनि सम्मानित भएका छन्।

उक्त सम्मानले नेपालमा रक्तदान अभियानलाई अझ सशक्त बनाउने विश्वास अर्जुन अधिकारीले व्यक्त गरेका छन्। उनले थपे, ‘यो सम्मान सम्पूर्ण नेपाली रक्तदाताहरुको हो, जसले हामीलाई प्रेरणा र हौसला प्रदान गर्छ।’

यस्ता कार्यक्रम हरुले नेपाल भारत सम्बन्ध लाई अझ बढी प्रगाढ बनाउने बिश्वास लिएको छ ।

– प्रसान्त उप्रेती “भुइँमान्छे”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।