Washington DC, US : February 22, 2025, Saturday 09:18 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

इजरायल र प्यालेष्टाइनी लडाकु समूह हमासबीच गाजा क्षेत्रमा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने सहमति

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार १०:२०

इजरायल र प्यालेष्टाइनी लडाकु समूह हमासबीच गाजा क्षेत्रमा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको छ । अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा युद्धविराम सम्बन्धी सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
सम्झौतासँगै त्यसको पक्षमा इजरायली संसदमा आज मतदान हुँदैछ । आइतबार इजरायलबाट घोषणा भएसँगै युद्धविरामले औपचारिक रुप लिने बताइएको छ । युद्धविराम सुरु भएको पहिलो ६ महिनासम्मा इजरायलले आफ्ना सेना फिर्ता लानेछ ।
यस्तै, दुवै मुलुकका बन्दी रिहाइको प्रक्रिया समेत सुरु हुने जनाइएको छ । युद्धका क्रममा इजरेली आक्रमणका कारण ४६ हजार प्यालेष्टानीको मृत्यु भएको थियो । यसैबीच, इजिप्ट, बेलायत, संयुक्त राष्ट्रसंघ, जोर्डन, जर्मनी, संयुक्त अरब इमिरेट्स लगायत राष्ट्रले स्वागत गरेका छन् ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।