Washington DC, US : July 14, 2026, Tuesday 03:29 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन|ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री दीपाश्री निरौला स्वास्थ्यलाभ गर्दै|सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट राजनीतिक सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा आकस्मिक निधन|गरिबको चमेली बोल्दिने कोही छैन !|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा

ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री दीपाश्री निरौला स्वास्थ्यलाभ गर्दै नेपालमै सम्पन्न भयो जटिल उपचार

  NepalMother.com | २८ असार २०८३, आईतवार २२:४९

काठमाडौं। नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री, निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया सम्पन्न भएको छ। केही दिनअघि छायांकनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि गरिएको चिकित्सकीय परीक्षणमा मस्तिष्कमा ट्युमर रहेको पुष्टि भएपछि उनलाई तत्काल काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

वरिष्ठ न्युरोसर्जन वसन्त पन्तको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अहिले आईसीयूबाट जनरल वार्डमा सारेर चिकित्सकहरूको निरन्तर निगरानीमा स्वास्थ्यलाभ गराइँदै छ।

दीपाश्रीका निकट सहकर्मी तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै यो साता आफूहरूका लागि अत्यन्त कठिन र भावनात्मक समय रहेको बताएका छन्।

उनले लेखेका छन्, “सुटिङकै बीचमा दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। त्यसपछि हामी सबै अन्योलमा पर्यौं। चिकित्सकहरूले तत्काल शल्यक्रिया गर्नुपर्ने सुझाव दिए। धेरै ठाउँबाट भारतमा उपचार गराउन जान सुझाव आयो। तर अन्ततः नेपालकै अनुभवी न्युरोसर्जन डा. वसन्त पन्तको टोलीबाट शल्यक्रिया गराउने निर्णय गर्यौं। भगवान् पशुपतिनाथको कृपाले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। अहिले उहाँ आईसीयूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गरिरहनुभएको छ। उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा दर्शकप्रति हार्दिक धन्यवाद। जय पशुपतिनाथ!”

दीपकराजको उक्त सन्देश सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा कलाकार, निर्माता, निर्देशक, पत्रकार तथा हजारौं शुभेच्छुकले दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूले पनि उनलाई हौसला दिँदै सकारात्मक सन्देश साझा गरेका छन्।

दीपाश्री निरौला नेपाली मनोरञ्जन क्षेत्रको अत्यन्त लोकप्रिय नाम हुन्। हास्य टेलिशृंखलादेखि चलचित्रसम्म उनले तीन दशकभन्दा लामो समय अभिनयमार्फत दर्शकको मन जितेकी छन्। पछिल्ला वर्षहरूमा निर्देशकका रूपमा पनि उनले उल्लेखनीय सफलता हासिल गरेकी छन्। विशेषगरी छक्का पञ्जा श्रृंखलाले नेपाली बक्स अफिसमा नयाँ कीर्तिमान कायम गर्दै घरेलु चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ।

चिकित्सकहरूले शल्यक्रिया सफल भए पनि केही समय पूर्ण आराम, नियमित स्वास्थ्य परीक्षण तथा चिकित्सकीय निगरानी आवश्यक रहने बताएका छन्। परिवार, सहकर्मी र शुभेच्छुकहरूले उनी चाँडै पूर्ण रूपमा निको भएर पुनः नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुने विश्वास व्यक्त गरेका छन्।

दीपाश्री निरौलाको सफल शल्यक्रियाले नेपालमै जटिल न्युरोसर्जरी उच्च दक्षताका साथ सम्भव रहेको सन्देश पनि दिएको भन्दै धेरैले नेपाली स्वास्थ्य सेवाप्रति विश्वास व्यक्त गरेका छन्।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor