Washington DC, US : August 26, 2026, Wednesday 04:06 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सम्पादकीय : यो केवल रसुवाको विपद होइन, सिंगो नेपालको पीडा हो|Breaking News : १५७ जनाको शव फेला, सयौँ अझै सम्पर्कविहीन; प्रारम्भिक आर्थिक क्षति २ खर्बभन्दा बढी|रसुवा बाढी लगत्तै सरकारले के-के गर्यो ?|Breaking News : नेपालमा इतिहासकै ठुलो बाढी, पहिरोको विपद, कतिको ज्यान गयो, कति घर, सम्पत्ति, संरचना बगे हिसाब किताब गर्न गाह्रो, हाहाकारको अबस्था, सचेत रहन प्रहरी, सेनाको अनुरोध|शैलेन्द्र सिम्खडा : गाईजात्रा विशेष 2083|इरानमाथि अमेरिकाको ‘आर्थिक घेराबन्दी’, करिब ६० व्यक्ति, संस्था,जहाज प्रतिबन्धमा|Cartoon|खुला आवेदनमार्फत राजदूत छनोट गर्ने महत्वाकांक्षी प्रक्रिया के भयो ? कसले रोक्यो बालेन सरकार ??|देश नभएको होइन, छ !|ट्रम्पले युद्ध चर्काए युरोपका अमेरिकी सैन्य ठेगाना निशानामा पार्ने विकल्पमा इरान

साउदी अरेबिया मा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम - बिष्णु घिमिरे, साउदी

  NepalMother.com | ७ माघ २०८२, मंगलवार १८:४८

नेपाल तामाङ घेदुङ प्रवास शाखा नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबिया ले मञ्जुश्री संवत २८६२ को ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम सन् २०२६ भव्य रूपमा सम्पन्न गरेको छ।

साउदी अरेबिया मा कार्यरत नेपाली समुदायलाई लक्षित गरी समयानुकूल आयोजना गरिएको कार्यक्रम राजधानी रियाद को एक्जिट–९ क्षेत्रमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारकी कार्यवाहक राजदूत सिर्जना अधिकारी रहनुभएको थियो। परम्पराअनुसार लामाद्वारा मन्त्रउच्चारणसहित भगवान बुद्धको प्रतिमामा पूजा–अर्चना गरेर कार्यक्रम सुरु गरिएको थियो भने राजदूत अधिकारीले दीप प्रज्वलन गर्नुभएको थियो।

आयोजकका अनुसार तामाङ समुदायको परम्परागत १२ वर्ग—जिवा (मुसा), लाङ (गाई), ताक (बाघ), ह्ययोही (खरायो), डुक (ड्रयागन), डुल (सर्प), ता (घोडा), ल्हुग (भेडा), टे (बादर), ज्या (चरा), खी (कुकुर) र फाक (बँदेल)—अनुसार यस वर्ष डुल (सर्प) वर्गलाई बिदाइ गरी ता (घोडा) वर्गलाई स्वागत गरिएको जनाइएको छ। वैदेशिक रोजगारीमा रहेर पनि तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारलाई निरन्तरता दिँदै भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत सिर्जना अधिकारीले साउदीमा रहेका नेपाली समुदायले आफ्नो मौलिक संस्कृति संरक्षण गर्न यस्ता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले साउदी अरेबियामा कार्यरत नेपालीको हक–हितका लागि दूतावास सधैं तत्पर रहेको बताउँदै काम गर्ने क्रममा स्थानीय कानुन र नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। अनुशासनमा रहेर काम गर्न तथा कुनै समस्या परेमा वा अलपत्र परेका नेपालीबारे दूतावासलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभयो।

सांस्कृतिक कार्यक्रममा तामाङ समुदायको झाँकीसहित विभिन्न मौलिक नृत्य प्रस्तुत गरिएका थिए। नेपालबाट आमन्त्रित सेलो गायिका लक्ष्मी सेङतान तामाङ ले विशेष सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो। साथै स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति पनि कार्यक्रममा समावेश थियो।

कार्यक्रमका अध्यक्ष अमृत घिसिङ तामाङ ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा तामाङ समुदायको इतिहास, संस्कृति र विशेषताबारे लक्ष्मी तामाङनगेश तामाङ ले जानकारी दिएका थिए भने कार्यक्रम सञ्चालन रोसन गलान तामाङ ले गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor