Washington DC, US : January 22, 2026, Thursday 09:27 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’|दूर्जेय चेतनाको ” मन मुटु साटेर “|प्रतिनिधिसभा निर्वाचनमा खडा भएका उमेदवारहरुको नामावली हेर्नुस !|Breaking News: एक वर्षमै ५८३ नेपाली अमेरिकाबाट निष्कासित|‘३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेँ, अब संसद्‌मा गएर भ्रष्टाचार विरुद्ध लड्ने योजना छ ।’|१६५ सिटका लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराए|ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा साताव्यापी !|साउदी अरेबिया मा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम|योगेश भट्टराईलाई खुलापत्र !|डेनमार्कले ग्रिनल्याण्डमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार

नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न अधिवेशनबाट लोकनाथ अधिकारी अध्यक्षमा निर्वाचित, नयाँ कार्यसमिति सर्वसम्मत

  NepalMother.com | २३ मंसिर २०८२, सोमबार १८:०८

०८ डिसेम्बर २०२५ का दिन बेलायतस्थित नेपाली समुदायको साझा संस्था नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। अधिवेशनबाट लोकनाथ अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा रेशम खड्का र निरु चालिसे चयन भएका छन्। यस्तै, महासचिवमा डिलाराम गौतम निर्वाचित भएका छन् भने सचिवमा विवेक केसी र कोषाध्यक्षमा मोहन केसी चयन भएका छन्। सह–कोषाध्यक्षको जिम्मेवारी अर्जुन सापकोटाले सम्हालेका छन्।

कार्यसमितिका सदस्यहरूमा खगेन्द्र शाहानी, विष्णु गुरुङ, चन्द्र खत्री, रुकमाङ्गत अर्याल, शालिकराम घिमिरे, आशिश तुलाधर, जमुना सुवेदी, मिलन सापकोटा, शम्भुराज गौतम, भिम भोलन र सुदिप उप्रेती निर्वाचित भएका छन्।

अधिवेशनमा सहभागी सदस्यहरूले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि मंगलमय शुभकामना व्यक्त गरेका छन्। नवगठित कार्यसमितिले नेपाली समाज नटिङ्घमलाई अझ सुदृढ, एकताबद्ध र सक्रिय बनाउँदै बेलायतमा बसोबास गर्ने नेपाली समुदायको हक–हित, पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिले आपसी सहकार्य, पारदर्शिता र समावेशीतालाई प्राथमिकता दिँदै सामाजिक, सांस्कृतिक तथा रचनात्मक गतिविधिहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

May be an image of one or more people, dais and text

May be an image of one or more people and text that says 'Y NO 1187495 पसी ल्याण्ड MIDLAND AND गाত OLAND ናሊሽ बलি'

May be an image of ‎text that says '‎क्र पद स नाम अध्यक्ष- संख्या १ २ श्री लोकनाथ अधिकारी 3 उपाध्यक्ष -सख्या २ श्री रेशम खड़का श्रीमतीनिरु चालिसे श्री डिलाराम गौतम महासचिव- p संख्या لا सचिव-सख्या सचिव -संख्या y 4 श्री विवेक खाति क्षेत्री कोषाध्यक्ष-सर -सख्या १ श्री मोहन के सी श्री अर्जुन सापकोटा सहकोषाध्यक्ष संख्या१ सदस्यहरु १४ संख्या श्री शालिकराम घिमिरे श्री रुकमाइगत अर्याल श्रीमती जमुना सुवेदी श्रीमिलन सापकोटा श्री शम्भुराज गौतम श्री आशिश तुलाधर श्री चन्द्र खत्री श्री खगेनद्र शाहनी श्री सुदीप उप्रेती श्री विष्णु गुरुइ श्री भिम भोलन मनोनित-रपछि कार्समितिले मनोनित गर्ने।‎'‎

May be an image of text

May be an image of one or more people and lighting

May be an image of one or more people, scarf and text

No photo description available.

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people, dais and text

May be an image of dais and text that says 'REG CHARITY NO 1187495 RIRIE जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी नेपाली समाज नटिइघम,ईटमडल्याण्ड NEPALI SAMAJ NOTTINGHAM EASTMIDLANO विदेशिएका शिदीारएन नटिंघम 安 संपूर्ण नेपालीतर हस्टमडल्याण्ड हो एकपुट समाज स्राज नपाली K.げ UK 海圖消 NEPALI SAMAJ SAMA EST EST-2009 2009 NOTTINGHAM 辣米 TMIDLAND गरीयसी EH शन्ममृमिराचय स्वर्गावपि EST 2009 ဆနွငပ်ါ ten ATyeH शान्ति ,एकता र भाईचारा हाम्रा आदर्श हुन! हाम्रो भाषा, बा,भेषभुषा.संस्कृति भेषभ संस्कृति परंपरा हाम्रा पहिचान htps/w.w.eeeae.e.ae. ga Ente htp:/w.wfe.cokcomm.aa'

May be an image of text that says 'REG CHARITY 1187495 जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी नेपाली समाज नटिइ्घम,ईमइतल्याण्ड NEPALI SAMAJ NOTTINGHAM EASTMIDLAND बिदेशिएका িद्ीषएেल नटंघम इुस्टामद्ल्या को संपूर्ण नेपालीहर कट समाज समाज तेपाली NEPALI EST EST-2009 2009 जननी SAMAJ NOTTINGHAM धनती EASTMID EASTNA गरीयय जन्ममूमिरच स्वर्गचषि दपि EST ST2009 2009 शान्ति एकता भाईचारा हाम्रा आदर्श हुन! हाम्रो भाषा, भेषभुषा,संस्कृति भेषभुषा, संस्कृति परंपरा हाम्रा पहचा htps/wwwsueeearae f begsdrwww facebook'

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।