मन्त्री बन्न लागेको बारे कसैले सोध्दा डा सन्दुक रूइतले भनेका छन्– यहाँ यत्रो काम (अन्धोपन निवारणको) छ, म छोडेर आउने ?’ उनले अगाडि भनेका छन्– हामी सबै आफनो पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन (हेर्नुहोस् विज्ञप्ति)।

प्रतिक्रिया