Washington DC, US : September 21, 2026, Monday 06:03 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा FAA सञ्चार प्रणाली अवरुद्ध|भरत दाहालको गिरफ्तारीविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट|Cartoon|रुसी तानाशाह पुटिनले फेरि पनि आफैलाई जिताउने प्रपन्च|टोकियो नजिकै शक्तिशाली टाइफुन ‘दुजुआन’, १६ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा जान आदेश|एमालेभित्र चरम असन्तुष्टि र नेतृत्व विवाद|AI को विकास र निगरानीका लागि ‘AI Force’ गठन तथा नयाँ ‘AI Czar’ नियुक्त गर्ने ट्रम्पको घोषणा|Breaking News : इरानले अमेरिकालाई युद्ध अन्त्यका सर्त पठायो|संविधान : त्रुटी नै त्रुटीको पुलिन्दा, “प्रचण्ड पथ”को दस्तावेज|चलचित्र ‘सिन्दुरे जात्रा’ले जन्माइदिएकी मेरी अर्की छोरी अर्थात अञ्जना बराइली !

कसैले कहीँ कहिल्यै पैसाले पुग्यो भनेको सुन्नुभएको छ ? - रामप्रसाद खनाल

  NepalMother.com | २३ श्रावण २०८२, बिहीबार २२:२३

कुनै पनि काम नगरी, पुरा दिन वा एक छिन आराम गरेर बस्न पर्‍यो भने मलाइ निकै गाह्रो हुन्छ । सिरियल, फिल्म हेरेर वा सुतेर दिन काट्नु पर्‍यो भने त्यो मेरो लागि जेल सजायँ जस्तै हो। हाइस्कूलबाट SLC उत्तीर्ण गरेर क्याम्पस पढ्न घर छोडेर हिँडे देखि आज सम्म अर्थात् १५ वर्षको उमेर देखि आज सम्मको देश विदेशको मेरो आफ्नै अनुभवले भन्छ – आफूलाई काममा व्यस्त राख्नु सबैभन्दा ठुलो योगा पनि हो, कर्म धर्म सबै हो । नत्र भने त मान्छे अल्छी हुने मात्र होइन “खाली दिमाग सैतानका घर” भन्छन् नि, हो त्यस्तो पनि हुन्छ।

मैले नेपालमा र यहाँ विदेशमा पनि थुप्रै यस्ता अल्छीहरू देखेको छु । कतै श्रीमानहरूले ठगेर बस्ने श्रीमती मरी मरी काम गर्ने, त कतै श्रीमतीहरू ठगेर बस्ने, थपक्कै गफ हाँकेर, सिरियल, फिल्म हेरेर, कुरा काटेर वा सुतेर दिन काटेको, श्रीमान् हरू मरी मरी काम गरेको पनि देखिन्छ। हुन त त्यो आ-आफ्नो खुसीको कुरा हो तर उमेर छँदै, काम गर्न सकुन्जेल काम नगर्ने त्यस्ता कामचोरहरू अरूलाई होइन आफ्नै भाग्यलाई ठगिरहेका हुन्छन्। कर्म नगरी फल पाइन्न। कर्म नगरी धर्म पनि हुन्न। पैसो बिना त झन् केही पनि हुन्न। काम गर्ने बेलामा काम गर्नुपर्छ। लक्ष्मीले सधै एकनास दिन्दिनन, दिएको बेला लक्ष्मीलाई सम्हाल्न जान्नु पनि पर्छ अर्थात् टक्का के टक्का ।

कामलाई सम्मान गरौँ । लक्ष्मीलाई चिनौँ । कसैले भन्छन् नि – मलाइ त पैसोसैसो चाहिन्न, धन सम्पत्ति प्रति कहिल्यै लोभ मोह भएन । त्यस्तो भन्ने मान्छेले आर्जन गर्न नसकेर भन्छन् । यथार्थमा त्यस्ता मान्छे झन् लोभी, ईर्ष्यालु हुन्छन्। कमाउने वा कमाउन सक्नेले त्यो भन्दैनन् । धन सम्पत्ति कसले चाहन्न हो यो संसारमा ? लौ भन्नुस् त ! एलन मस्क, बिल गेट्स, जेफ बेसोस, जुकेरबर्ग देखि वारेन बफेटहरु सम्म कसैले कहीँ कहिल्यै पैसाले पुग्यो अब भनेको सुन्नुभएको छ ? – रामप्रसाद खनाल

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।