Washington DC, US : January 30, 2026, Friday 05:40 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

श्री ५ पृथ्वी जयन्तिको उपलक्षमा मेरो अबधारणा

  NepalMother.com | २७ पुष २०८२, आईतवार ११:५७

  • उत्तम ब खत्री, मेरिल्याड, अमेरिका

सबभन्दा पहिलो आजको दिनमा बुझ्न पर्ने कुरा के हो भने करिब दुई सय सत्तरी बर्ष अगाडी १७५७ माभएको प्लासिको लडाइ भन्दा अगि सम्म इन्डिया भन्ने देश थिएन। यो लडाइ पछि ब्यपारिको भेषमा आएका अङ्रेजहरुले धन र सैनिक शक्ति बढाउदै लगे, इस्ट ईन्डिया कम्पनीको नाममा अफ्नो प्रभाब बढाउदै आफ्नो उपनिबेसको नाम समेत ईन्डिया राखेका हुन।

अङ्रेजले नामाकरण गरेको ”ईन्डियन सब कान्टिनेन्टमा” लगभग पाँच सय पचास राजा रजौटाहरुलाइ जालझेल, छल्कपट र युद्धमा हराइ हालको ईन्डिया भन्दा पनि धेरै ठूलो भूभाग कब्जा गरि ईन्डिया नामक उपनिबेसमा बृटिस राज कायम गराएका थिए ।

यसै बिच एक सानो राज्य गोरखामा पृथ्वीनारायण शाहको उदय भयो। करिब २०-२२ बर्षका कलिला राजाले छिमेकी राजा हरुलाइ पराजित गर्दै आफ्नो राज्यको सिमा बढाउदै विशाल नेपालको निर्माणको गर्दै गर्दा अङ्रेजको हमलाको सामना गर्न पर्यो। आफ्नो दक्षिणी छिमेकिहरु सबैलाइ एक पछि अर्को गर्दै आफ्नो अधिनमा ल्याइ उपनिबेश
बनाएको देखेका पृथ्वीनारायणले गोरखा राज्यलाइ फैलाउदै एक सक्तिशाली विशाल नेपाल नबनाउने हो भने अङ्रेजले हामिलाइ पनि उपनिबेसमा मिसाउछ भन्ने बुझेका राजाले आफ्नो जीबनको अन्तिम घडी सम्म आफैले अगुवाई गर्दै नेपाललाई एकीकृत गरे।

यदि श्री ५ पृथ्वीनारायण शाहले अनेकौ युद्दमा अफै होमिएर सक्तिसाली नेपाल नबनाएका भए आज नेपाल नामको देश बिश्वमा रहने थिएन। अङ्रेजले आफ्नो उपनिबेस ईन्डियामा करिब दुई सय साठी बर्ष अगाडि मिलाइ सकेको हुन्थ्यो। दुई सय सठी बर्षको लामो अबधिमा नेपाली भाषा,संस्कृति,भेष भुषा आदि केही पनि बाकी रहने थिएन। नेपाली मौलिकता सबै ईन्डियाका बहु संख्यक बासिहरुको भाषा संस्कृतिको मिश्रणमा परेर नेपाल र नेपालीको नाम निशाना आज सम्ममा प्राय सबै लोप भैसकेको हुने थियो।

नेपाल, नेपाली भाषा, संस्कृति, धर्म, मुल्यमान्य आदि जस्तो बिषयलाई महत्त्वपूर्ण नमान्ने, बिदेशीको दलाली गरेर, पैसा खाएर मोजमज्जा गर्नेहरुको लागि पृथ्वीनारायणको योगदानको केही महत्त्व नहोला। त्यसैले त नेपालमा एक थरी पशुको जस्तो पनि बुद्दी बिबेक नभएका यस्ता अनगिन्ती मानिसहरु पनि छन। आफुले बिदेशिको खान पाएको कारण पृथ्वीनारायणलाई जथाभावी गाली गर्ने मात्र पनि नभइ उहाको फोटोमा थुक्ने, ब्यइज्जत गर्ने समेत गर्छन। यस्ता बुद्दी बिबेक र बिचार हिन भएका ब्यक्तिहरुले बिदेशीले दिएको ड्लर, भारु, युरो आदि खाएकै कारण यसकिसिमको निचता देखाउन बिबस भएको हुन पर्छ । यस्ता ब्यक्तिहरु देशद्रोही हुन । यिनलाइ नेपाली हुनु भन्दा खान पाए बिदेशीको दलाली गर्नुमानै गौरब महसुस हुन्छ। यथार्थमा श्री ५ पृथ्वीनारायण शाहको अगुवाइमा एकतृत भएको कारणले बिदेशीहरुले यिनका दलालहरु प्रयोग गरि उनको बरेमा झुठा कुराहरुको प्रचार पृथ्वी जयन्तीको दिन गर्ने गर्छन। देशभक्त नेपाली सबै मिली त्यस्ता देशद्रोही तत्वहरुको अन्त्य गर्न अत्यन्त आबस्यक भएको छ ।

अन्तमा विशाल नेपालका निर्माता, राष्ट्रपिता श्री ५ पृथ्वीनारायण शाहलाई उहाको ३०४ रौ जयन्तीको उपलक्ष्यमा कोटि कोटि नमनको साथै हार्दिक श्रद्धाञ्जली ।

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।