Washington DC, US : January 16, 2026, Friday 10:17 PM
Send your News/Article

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

  • गृह पृष्ठ
  • सम्पादकीय
  • समाचार
  • लेख / रचना
  • अमेरिका
  • नेपाल
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • बिबिध
  • अर्थतन्त्र
  • फोटो
  • साहित्य
  • कार्टुन
  • हाम्रो बारेमा
  • सम्पर्क
  • गृह पृष्ठ
  • सम्पादकीय
  • समाचार
  • लेख / रचना
  • अमेरिका
  • नेपाल
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • बिबिध
  • अर्थतन्त्र
  • फोटो
  • साहित्य
  • कार्टुन
  • हाम्रो बारेमा
  • सम्पर्क
ताजा समाचार
|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !|एलन मस्कले भने जस्तै भयो भने संसार भविष्यमा कस्तो होला ?|Breaking News : देउबा र उनका ६ भाइकै कारण कांग्रेस फुट्यो, बिशेष महाधिबेशनले गगन लाइ बनायो सभापति, देउबाले निकाले गगन र विश्व प्रकाश, अब के हुन्छ ?|अन्तर्राष्ट्रिय अनुमति नलिएका सबै उडानका लागि इरानको हवाई क्षेत्र अस्थायी रूपमा बन्द, मध्यपूर्वमा तनाव|Breaking News : अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने द्विदलीय प्रयास अन्तत विफल

माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको घुइचो

  NepalMother.com | २ माघ २०८१, बुधबार २२:१७

माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको बिहानैदेखि घुइचो लागेको छ । कालीगण्डकी नदी स्थान गरी भगवान ऋषिकेशको दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो । मेला भर्नका लागि नेपालका विभिन्न जिल्लासंगै छिमेकी मुलुक भारतबाट पनि भक्तजनको बाक्लो उपस्थिती रहेको छ ।  आजका दिन कालीगण्डकी स्नान गरेमा पृती मोक्ष्य, मानोकाक्षा पूरा हुने धार्मिक विश्वाश रहेको भक्तजनहरुले बताएका छन् । जेठी, माइली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकी स्नान गरी ऋष्किेशको दर्शन गर्नका लागि भक्तजन रुरु क्षेत्रमा पुग्ने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा संक्रान्तिको

अवसरमा रुरु फ्रेण्डस क्लब रिडीले मेलासमेत आयोजना गरेको छ । रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउद्यान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबले जनाएको छ ।

 

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

सम्बन्धित खवर

ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी

इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान

Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा धेरै तिर छुने, नेपाल आमा, अमेरिका र संसारभर रहेका नेपाली समुदाय प्रति स्वयम्सेबी र समर्पित, राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम ।

(A multilingual publication from the United States, impartial, independent, and read in more than 175 countries around the world)

NepalMother.com is a shared digital magazine published from the United States under International Media & Entertainment House US LLC. With just one click, it reaches audiences across Nepal, America, and Nepali communities worldwide. It is volunteer-driven and dedicated to Nepali communities everywhere. The platform is completely independent, non-political, and non-profit, serving Nepali Americans, Asian Americans, and all other communities. It is widely read in over 175 countries around the globe.

 

 

 

हाम्रो समूह

सल्लाहकारहरु: प्रा. पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी

प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
अतिथि सम्पादक - टंक पन्त,  कार्यकारी सम्पादक - ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ - युवराज भण्डारी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत - ज्ञानन खनाल, कला सम्पादक - सुस्मा खनाल, प्रबन्ध सम्पादक - तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि - अमर खनाल, क्यानाडा प्रतिनिधि - चिरन पौडेल,
भारत प्रतिनिधि - माधव पाण्डे, UAE प्रतिनिधि - रबी न्यौपाने,

बेलायत प्रतिनिधि - स्पन्दन बिनोद,  फ्रान्स प्रतिनिधि -  प्रसान्त उप्रेती "भुइँमान्छे"

सम्पर्क

प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail.com
rampdkhanal@gmail.com
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट १० भाषामा प्रकाशित हुने, बिशेष गरी नेपाल, अमेरिका र संसारभर रहेका नेपाली भाषी समुदायमा बढी र सबै सबै पाठकहरुमा समर्पित, राजनीतिबाट पूर्णरुपमा अलग, स्वतन्त्र, निष्पक्ष, १७५ भन्दा बढी देशमा पढिने साझा अनलाइन, डिजिटल पत्रिका हो नेपाल मदर डट कम ।

Copyright © 2026 नेपाल मदर डट कम. All rights reserved.