Washington DC, US : April 19, 2025, Saturday 06:15 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

‘दुर्गा प्रसाईं पक्राउ’ समाचारबारे भ्रममा नपर्न प्रहरी अनुरोध दुर्गा प्रसाई आफैले आत्म समर्पण गरेकै कुरा सत्य साबित हुँदै !

  NepalMother.com | २७ चैत्र २०८१, बिहीबार १४:०५

दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको छ । “नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं प्रहरीको खोजी सूचीमा छ,” प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्गा प्रसाई आफैले आत्म समर्पण गरेकै कुरा सत्य साबित हुँदै !

“पक्राउ” र “नियन्त्रण” बीचको फरक बुझौं । नेपाल-भारतबिच सुपुर्दगी सन्धी नभएकाले नेपाल प्रहरीले खोजेको व्यक्ति इंडियामा लुकेको रहेछ भने, नेपाल प्रहरीले अनुरोध गरेको खण्डमा इन्डियन प्रहरीले “नियन्त्रण” मा लिने हो, उसले “पक्राउ” गर्न मिल्दैन। नेपालको भूमि टेके पछि नेपाल प्रहरीले “पक्राउ” गर्ने हो। अहिले सम्म नेपाल प्रहरीले पक्राउ नगरेको सत्य हो, भोलि गर्ला। भएको एउटै कुरा हो, बुझाइ फरक भो।

May be an image of text

May be an image of text

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।