Washington DC, US : November 14, 2026, Saturday 08:40 PM
Send your News/Article

 

 

 

 

 

 

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

 

  • Home
  • सम्पादकीय
  • नेपाल
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • अमेरिका
  • लेख / रचना
  • अन्तर्वार्ता
  • कला / मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • बिबिध
  • अर्थतन्त्र
  • फोटो
  • साहित्य
  • कार्टुन
  • हाम्रो बारेमा
    • America & World
    • Editor’s Page
    • सम्पर्क
  • Login
  • Home
  • सम्पादकीय
  • नेपाल
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • अमेरिका
  • लेख / रचना
  • अन्तर्वार्ता
  • कला / मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • बिबिध
  • अर्थतन्त्र
  • फोटो
  • साहित्य
  • कार्टुन
  • हाम्रो बारेमा
    • America & World
    • Editor’s Page
    • सम्पर्क
  • Login
ताजा समाचार
|अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ कीर्तिमान|म त मर्छु कि क्या हो ? – भाग -१०|अमेरिकामा हवाई उडान अझै अस्तव्यस्त : आज मात्रै ५ हजारभन्दा बढी उडान रद्द, १४ हजार ६ सयभन्दा बढी ढिलाइ, भोलिसम्म सामान्य हुने अपेक्षा|सामाजिक सञ्जालको दुरुपयोग, बाँदरको हातमा नरिवल र पत्रकारिताको दुर्दशा !|विश्व राजनीतिमा ऐतिहासिक मोड : ट्रम्प, पुटिन र सीबीच चीनमा त्रिपक्षीय वार्ता हुँदै|अमेरिकाभर हवाई उडान प्रतिबन्ध हट्यो, हजारौँ उडान रद्द|सरकारी जग्गासम्बन्धी सर्वोच्चको फैसला तत्काल सार्वजनिक गर्न माग|धर्म नै नमान्ने बाबुराम माइतीघरमा कुर्लिए पछि भेटे अधिबक्ता हरि कट्टेलको दनक !|न्यायालय घुसको अखाडा,बाटोबाटोमा न्यायाधीशको मोलमोलाइ !|भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको घुइचो

  NepalMother.com | २ माघ २०८१, बुधबार २२:१७

माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको बिहानैदेखि घुइचो लागेको छ । कालीगण्डकी नदी स्थान गरी भगवान ऋषिकेशको दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो । मेला भर्नका लागि नेपालका विभिन्न जिल्लासंगै छिमेकी मुलुक भारतबाट पनि भक्तजनको बाक्लो उपस्थिती रहेको छ ।  आजका दिन कालीगण्डकी स्नान गरेमा पृती मोक्ष्य, मानोकाक्षा पूरा हुने धार्मिक विश्वाश रहेको भक्तजनहरुले बताएका छन् । जेठी, माइली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकी स्नान गरी ऋष्किेशको दर्शन गर्नका लागि भक्तजन रुरु क्षेत्रमा पुग्ने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा संक्रान्तिको

अवसरमा रुरु फ्रेण्डस क्लब रिडीले मेलासमेत आयोजना गरेको छ । रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउद्यान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबले जनाएको छ ।

 

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

सम्बन्धित खवर

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ कीर्तिमान

अमेरिकामा हवाई उडान अझै अस्तव्यस्त : आज मात्रै ५ हजारभन्दा बढी उडान रद्द, १४ हजार ६ सयभन्दा बढी ढिलाइ, भोलिसम्म सामान्य हुने अपेक्षा

सामाजिक सञ्जालको दुरुपयोग, बाँदरको हातमा नरिवल र पत्रकारिताको दुर्दशा !

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा धेरै तिर छुने, नेपाल आमा, अमेरिका र संसारभर रहेका नेपाली समुदाय प्रति स्वयम्सेबी र समर्पित, राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम ।

(A multilingual publication from the United States, impartial, independent, and read in more than 175 countries around the world)

NepalMother.com is a shared digital magazine published from the United States under International Media & Entertainment House US LLC. With just one click, it reaches audiences across Nepal, America, and Nepali communities worldwide. It is volunteer-driven and dedicated to Nepali communities everywhere. The platform is completely independent, non-political, and non-profit, serving Nepali Americans, Asian Americans, and all other communities. It is widely read in over 175 countries around the globe.

 

 

 

हाम्रो समूह

प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल

सल्लाहकारहरु: प्रा. पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी, अतिथि सम्पादक - टंक पन्त,  कार्यकारी सम्पादक - ऋषिराम खनाल, नेपाल ब्युरो चिफ - युवराज भण्डारी, प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: बरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, बरिष्ठ अधिबक्ता - ध्रुब लाल श्रेष्ठ, अधिबक्ताहरु : युबराज कोइराला, हरि कट्टेल, निकेश धिताल, प्रमुख कार्यकारी अधिकृत - ज्ञानन खनाल, कला सम्पादक - सुस्मा खनाल, प्रबन्ध सम्पादक - तीर्था पौडेल, अस्ट्रेलिया प्रतिनिधि - अमर खनाल, क्यानाडा प्रतिनिधि - चिरन पौडेल,
UAE प्रतिनिधि - रबी न्यौपाने, बेलायत प्रतिनिधि - स्पन्दन बिनोद,  फ्रान्स प्रतिनिधि -  प्रसान्त उप्रेती "भुइँमान्छे", फोटो पत्रकार : बद्री थापा, काठमाडौँ

सम्पर्क

NepalMother.com

प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
[email protected]

(International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट १० भाषामा प्रकाशित हुने, बिशेष गरी नेपाल, अमेरिका र संसारभर रहेका नेपाली भाषी समुदायमा बढी र सबै सबै पाठकहरुमा समर्पित, राजनीतिबाट पूर्णरुपमा अलग, स्वतन्त्र, निष्पक्ष, १७५ भन्दा बढी देशमा पढिने साझा अनलाइन, डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Copyright © 2026 नेपाल मदर डट कम. All rights reserved.