Washington DC, US : August 29, 2026, Saturday 04:57 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पहिचान नभएका शवहरू ‘जमिनमुनि व्यवस्थापन’ गरिएको विषय र यसको वैज्ञानिक यथार्थ|कीभनजिक रुसी ड्रोन आक्रमणपछि हतियार गोदाममा भीषण विस्फोट, कम्तीमा ३७ जनाको मृत्यु|रसुवा,भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ७०० नाघ्यो, २५०० भन्दा बढी अझै बेपत्ता, खोज, उद्धार र शव पहिचान चुनौतीपूर्ण|रामप्रसाद खनालको बाढी सम्बन्धी शोक गीत|नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन|Breaking News : होर्मुजमा अमेरिकी सैन्य दबाब थप कडा|Breaking News : मृतकको संख्या ६०० नाघ्यो, अझै २००० सम्पर्कविहीन; माथिल्लो क्षेत्रमा नयाँ जोखिम कायमै|आजको गीत – नेपाल फेरि रुनु रोयो !|Breaking News : बाढीमा मृतक संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार; चितवनमा मात्रै १३७ शव फेला|साहित्यिक संस्थाहरूको संयुक्त शोक वक्तव्य

पहिचान नभएका शवहरू ‘जमिनमुनि व्यवस्थापन’ गरिएको विषय र यसको वैज्ञानिक यथार्थ

  NepalMother.com | १३ भाद्र २०८३, शनिबार १३:२१

विपद्‌मा ज्यान गुमाएका नागरिकहरूको स-सम्मान अन्तिम संस्कार गर्न पाउनु हरेक परिवारको अधिकार हो। तर, हाल चितवनलगायतका क्षेत्रमा सयौँ पहिचान नभएका शवहरूलाई ‘जमिनमुनि व्यवस्थापन’ गरिएको विषयलाई लिएर राज्य संवेदनहीन भयो भन्ने भ्रम देखिएको छ, कतिपयले यो भ्रम फैलाउन खोजिरहेका छन्। बाढी र लेदोमा फसेका शवहरू तीव्र रूपमा decompose हुने हुँदा, तिनलाई खुल्ला राख्दा बस्ती र उद्धारकर्तामा हैजा जस्ता घातक महामारी फैलिने उच्च जोखिम हुन्छ।
यस्तो बेला कतिपयले आलु-तरकारी वा आइसक्रिम राख्ने व्यावसायिक कोल्ड-स्टोरलाई शवगृह (morgue) बनाउनुपर्ने तर्क गर्छन्। तर, सयौँ शव राख्न अस्पतालमा पर्याप्त ‘कोल्ड स्टोर’ नभए पनि खाद्य भण्डारलाई भने विकल्प मान्न सकिँदैन। जनस्वास्थ्य र जैविक जोखिम (Biohazard) को अन्तर्राष्ट्रिय नियमअनुसार मानव उपभोगका खाद्य पदार्थ वा औषधि राख्ने ठाउँमा गल्दै गरेका शव राख्न पूर्ण रूपमा निषेध छ। यसो गर्दा देशको खाद्य सुरक्षा प्रणाली नै नष्ट हुन्छ। त्यसैले, माटोलाई प्राकृतिक ‘बायो-फिल्टर’ का रूपमा प्रयोग गर्नु राज्यको कठोर तर अनिवार्य वैज्ञानिक बाध्यता हो है intellectual ज्यूहरू।
यद्यपि, यो शवलाई बेवारिसे रूपमा ‘फालेको’ होइन। यो अन्तर्राष्ट्रिय रेडक्रस (ICRC) र विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डअनुसार गरिएको अस्थायी र सुरक्षित व्यवस्थापन (Temporary Burial) हो। प्रत्येक शवको DNA नमुना सङ्कलन गरेर ‘युनिक ट्याग नम्बर’ सहित ट्र्याकिङ (GPS Mapping) गरिएको हुन्छ। भविष्यमा परिवारले दिएको DNA नमुना match भएमा, उक्त शवलाई सुरक्षित रूपमा उत्खनन गरेर आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गर्न सकिन्छ। यो कदमले अन्तिम संस्कारको अधिकार खोस्दैन, बरु महामारी रोक्दै भविष्यमा मृतकको पहिचान सुनिश्चित गर्छ।
कारण र तथ्य बुझ्ने प्रयास गरौँ, genuine कुरामा सरकारलाई प्रश्न पनि गरौँ तर सबै कुरा emotionally मात्रै सोच्ने र त्यसैमा टेकेर भ्रम फैलाउने काम भने बन्द गरौँ। influencer हरूले त झन् धेरै ध्यान दिऔं आफ्नो opinion share गर्नु अगाडि, proper research नगरी फेसबुकमा पोखिने काम नगरौँ। तपाइँको emotion को चक्करमा राज्यलाई विपद व्यवस्थापनमा झन् कठिनाइ बढाउने काम मात्रै गर्छ ।

No photo description available.
May be an image of text

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor