Washington DC, US : February 22, 2025, Saturday 01:41 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

हाम्रो समाज र हामी कता जाँदै छौं ? सामाजिक सञ्जालहरूलाई असामाजिक सञ्जाल नबनाऊँ !

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार १३:१३

लोग्ने स्वास्नीको झगडा भयो – सामाजिक सन्जाल र मिडियामा !
सासु बुहारीको झगडा भयो – सामाजिक सन्जाल र मिडियामा !
बाउ छोराको झगडा भयो – सामाजिक सन्जाल र मिडियामा !
दाई भाई लडे, झगडा भयो – सामाजिक सन्जाल र मिडियामा !
दिदी बहिनीको झगडा भयो – सामाजिक सन्जाल र मिडियामा !
कसैको सम्बन्ध बिग्रिन थाल्यो, झगडा भयो – सामाजिक सन्जाल र मिडियामा !
डिभोर्स हुन थाल्यो भनेर पनि – सामाजिक सन्जाल र मिडियामा !
डिभोर्स भयो भनेर पनि – सामाजिक सन्जाल र मिडियामा !
हाम्रो समाज र हामी कता जाँदै छौं यो हाम्रो ऐना हो हामीलाई हेर्ने ।
पत्रकारिताको पनि धर्म हुन्छ, के प्रकाशन गर्ने, के नगर्ने सीमा हुन्छ, अर्काको घर भँडाउने, जुधाउने, निजी जीवन बर्बादपार्ने काम नगरौँ । अहिले अनलाइन देखी सामाजिक सँजालहरुमा जे भैरहेको छ यो गलत छ । मान्छेको निजी जीबनमा प्रबेश गर्ने, लडाउने, भिडाउने खेलले भ्युज त बटुलिएला तर त्यसले समाजलाई उल्टो बाटो हिंड्न सिकाउँछ है, सबैले ख्याल गरौं, मनन गरौं ।
अहिले अनलाइन देखी सामाजिक सञ्जालहरूमा जे भइरहेको छ यो गलत छ । मान्छेको निजी जीवनमा प्रवेश गर्ने, लडाउने, भिडाउने खेलले भ्युज त बटुलिएला तर त्यसले समाजलाई उल्टो बाटो हिँड्न सिकाउँछ है, सबैले ख्याल गरौँ, मनन गरौँ । मेरो यो स्ट्याटस आजको एउटा घटनाको मात्र नभएर केही वर्ष यता, केही समय यता हुँदै आएका दर्जनौँ घटना र यस्ता गलत प्रवृत्ति प्रति इङ्गित छ । सामाजिक सञ्जालहरूलाई असामाजिक सञ्जाल नबनाऊँ विनम्र अनुरोध सबै सबैमा ।
– रामप्रसाद खनाल

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।