Washington DC, US : May 9, 2026, Saturday 07:50 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानी नौसैनिक साधनहरूमा “ठूलो क्षति” पुगेको दाबी, नयाँ सम्झौता स्वीकार गर्न आग्रह|अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा फेरि ठूलो भ्रष्टाचार मुद्दा दर्ता|ललिता निवास सरकारी नाममा फिर्ता गर्ने कि बुल डोजर लाउने ?|संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि कानुनी वृत्तमा नयाँ बहस सुरु|Beaking News : अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्य गर्ने सहमतितर्फ उल्लेखनीय प्रगति भएको संकेत|न्यायालयको साख जोगाउन संवैधानिक परिषदको गम्भीर ध्यानाकर्षण होस|तेलको मूल्य घट्दा विश्वभरका शेयर बजार उकालो लागे|नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ|सरकारद्वारा १२ वटा राष्ट्रियस्तरका ट्रेड युनियन खारेज, कर्मचारी संगठन आक्रोशित|निजामती सेवा ऐन संशोधन अध्यादेशविरुद्ध कर्मचारी संगठनहरूको कडा विरोध, आन्दोलनको चेतावनी

सम्पादकीय

सम्पादकीय

नेपालमा निष्पक्ष राष्ट्रिय साप्ताहिकको १७  वर्ष  नियमित प्रकाशन ( छापा प्रकाशन) पछि नेपाल मदर डट कम (WWW.NEPALMOTHER.COM) को प्रकाशन अमेरिकाबाट शुरु भएको १६ वर्ष पूरा भई १७ वर्षमा छौँ हामी, अर्थात ३३ बर्ष पुरा भएछ हाम्रो छापा र पछि अनलाइन प्रकाशनको ।  । नेपाल मदर अनलाइन अमेरिकामा बस्ने नेपालीलाई लक्षित गरी शुरु गरिए पनि यो अमेरिकामा मात्र नभई विश्वका प्रायः सबै देशहरूमा छरिएर रहेका नेपालीहरूबिच  मात्र होइन, नेपालमा पनि कम्प्युटर र इन्टरनेटको पहुँच भएका नेपालीबिच छोटै अवधिमा यो लोकप्रिय हुँदै गयो । नेपाल मदर डट कम राजनीतिबाट पूर्ण  अलग र स्वतन्त्र रही जस्तो छ त्यस्तै, यथार्थ कुरा प्रकाशन गर्ने गरेकै कारणले होला लोकप्रिय हुँदै गएको । हामी फेरी पनि प्रतिबद्धता जाहेर गर्दछौँ कि “हामी कुनै राजनीतिक दल वा विचारसँग कहिल्यै नजिक हुने छैनौँ, स्वतन्त्र, निष्पक्ष, यथार्थ कुरा प्रकाशित  गर्नु, आतङ्कवाद, अधिनायकवादको विरोध गर्नु, प्रजातन्त्रको पक्षमा बोल्नु , पाठक र दर्शकलाई यथार्थ समाचार, लेख, साहित्य, मनोरञ्जन, सामुदायिक गतिविधि, समसामयिक कुराहरू, भलाकुसारी, तस्बिर जस्ताको त्यस्तै पस्किनु हाम्रो कर्तव्य र दायित्व हुनेछ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद ।

– रामप्रसाद खनाल – प्रधान सम्पादक

नेपालमदर डट कम (Nepalmother.com)

प्रधान कार्यालय: Winchester Virginia अमेरिका,

नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौँ

 

********************************************************

हाम्रो बारेमा

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त – अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी

सल्लाहकारहरु:

पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी

प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ,

कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई

प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल,

कला सम्पादक – सुस्मा खनाल,

म्यानेजर – तीर्था पौडेल

अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल,

क्यानाडा प्रतिनिधि – चिरन पौडेल,

बेलायत प्रतिनिधि – अशोक ज्ञवाली

भारत प्रतिनिधि – माधव पाण्डे,

UAE प्रतिनिधि – रबी न्यौपाने

Contact:

प्रधान कार्यालय:
Winchester Virginia अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:

NepalMotherAmerica@gmail.com
rampdkhanal@gmail.com

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट १० भाषामा प्रकाशित हुने, बिशेष गरी नेपाल, अमेरिका र संसारभर रहेका नेपाली भाषी समुदायमा बढी र सबै सबै पाठकहरुमा समर्पित, राजनीतिबाट पूर्णरुपमा अलग, स्वतन्त्र, निष्पक्ष, १७५ भन्दा बढी देशमा पढिने साझा अनलाइन, डिजिटल पत्रिका हो नेपाल मदर डट कम ।