20250106

अमेरिकामा हिजो देखी शुरु भएको एक दशक यताकै सबै भन्दा ठुलो हिउँदे आँधी र हिउँका कारण अहिले सम्म ४ जनाको ज्यान गयो, दर्जनौं ब्यक्तिहरु घाइते, ६ करोड भन्दा बढी मानिस प्रभाबित

 अमेरिकामा हिजो देखी शुरु भएको एक दशक यताकै सबै भन्दा ठुलो हिउँदे आँधी र हिउँका कारण अहिले सम्म ४ जनाको ज्यान गएको छ भने दर्जनौं ब्यक्तिहरु घाइते भएका छन । हजारौं उडानहरु रद्ध हुँदा एयरपोर्टमा हवाइ यात्रु हरुको बिचल्ली भएको छ । कैयौं राजामार्ग अबरुद्ध छन भने ६ करोड भन्दा बढी अमेरिकनहरु यसबाट प्रभाबित बनेका छन । कैयौं राज्यहरुमा बिजुली, खानेपानी, फोन सेवा अबरुद्ध छन भने धनजनको ठुलो क्षति भएको छ । प्रस्तुत तस्विरहरु आफै समाचार बोल्छन:  






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक