20250108

व्यबहारमा लागु होस तर दुरुपायोग नहोस : कानुन र नियमहरु सत्तावालहरुले आफ्ना बिरोधीहरुलाइ तह लगाउन, सत्ता बार्गेनिङ गर्न हतियार बनाइरहे !

नेपाल यस्तो देश भएको छ जहाँ कानुनहरु हेर्ने हो भने विश्वमै नभएका कानुन नियम छन तर ति कानून र नियम हरु सोझा साझा, निमुखा र जनताहरुलाई मात्र लाग्ने र बलिया बाङ्गा, सत्तावालहरुलाई, बिशेष गरी ठुला पार्टीका ठुला भनिने नेता र तिनका अघि पछि गर्दै तर मार्ने हरुलाई कानुनले छुनै सक्दैन । कानुन र नियमहरु सत्तावालहरुले आफ्ना बिरोधीहरुलाइ तह लगाउन, सत्ता बार्गेनिङ गर्न हतियार बनाइरहेका छन । राजपत्रमा प्रकाशित यो सूचना हेर्नुस, यदि यो व्यबहारमा लागु गर्ने हो भने एमाले, माओवादी, काँग्रेस देखी सत्तामा पुगेका र सत्ताको फल चाखिसकेका पार्टीहरुका कुनै उपल्ला नेता र तिनका आसेपासेहरु बाँकी रहन्नन । त्यो मात्र होइन धेरै मामाघर जान्छन । यो व्यबहारमा लागु होस तर दुरुपायोग नहोस ।                 
 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक