* अमेरिकामा नेपाली महिला ममता काफ्ले भट्ट हत्या प्रकरण शुरु देखी आज सम्मको पुरा अपडेट,
* ९ महिनापछि अदालतमा ट्रायल हुने,
* अमेरिकामा पनि अदालती प्रक्रिया कति ढिलो हो ??
* यो घटनाबाट अमेरिकाको नेपाली समुदाय र संसार भरका नेपालीले सिक्नु पर्ने पाठ !
अमेरिकाको भर्जिनिया मनासस बाट गत जुलाई देखी बेपत्ता भएकी नेपाली महिला ममता काफ्ले भट्टको आफ्नै श्रीमान नरेश भट्टले हत्या गरेको भन्दै मनासस पार्क प्रहरीले औपचारिक रूपमै हत्या अभियोग लगाउँदै मुद्दा दायर गरेको दुई दिन पछि आज अदालतमा अभियुक्त भट्टलाई पेश गरिएको थियो । आज उनलाई अदालतमा पेश गरिए पछि के भयो ? अब यो मुद्दा कसरी अगाडि बढ्छ ?
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक