अहँ मलाई चाहिँदै चाहिँदैनन्आमा र छोरा लडाउने सञ्जालहरू !श्रीमान र श्रीमती भँडाउने सञ्जालहरूसाथीभाइ र आफन्तहरू दुर बनाउने जन्जालहरुमलाई हेर्नै छैन गाली गलौच र तथानाम गर्नेहरुअनुशासन, मर्यादा, नैतिकता र आफ्नो पन भुल्नेहरुकाम काज सबै छोडेर हावामा डुल्नेहरुत्यसैले बिन्ती गर्छु त्यस्ता सँग जोडीन नपरोसजोडीन त्यस्ता सँग परोस,जो अनुशासन, मर्यादा, नैतिकताआफ्नो पन र इज्जतको पनि ख्याल गरोस !- रामप्रसाद खनाल
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक