20241203
चीन, भारत, दक्षिण अफ्रिका, ब्राजिल र रुस जस्ता देशहरूलाई ट्रम्पको धम्की, संसार फेरी तरङ्गित !
चीन, भारत, दक्षिण अफ्रिका, ब्राजिल र रुस जस्ता देश हरू सम्मिलित ब्रिस्क देशहरूले अमेरिकी डलरको विकल्पमा नयाँ मुद्राको प्रयोग बारे छलफल थाले लगत्तै नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशहरूलाई त्यहाँ बाट अमेरिका आयात गरिने बस्तुहरूमा शत प्रतिशत कर लिने धम्की दिए पछि अहिले संसार फेरी तरङ्गित भएको छ ।
क्यानाडा, चीन र मेक्सिकोले अवैधानिक आप्रवासीको अमेरिका प्रवेश, लागु औषधको प्रवेश लगायतका विषयमा अमेरिका लाई साथ र सहयोग नगरे अमेरिकाले तीनै देशबाट अमेरिका आयात हुने बस्तुहरूमा १० देखी ३५ प्रतिशत सम्म थापा कर लगाउने नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा पछि आत्तिएका क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले ट्रम्पलाई उनकै निवास फ्लोरिडा पुगेर भेटेका छन र अमेरिकालाई पूर्ण सहयोग गर्ने बाचा गरेका छन । यसै गरी मेक्सिको का राष्ट्रपति क्लाउडिया शेन्बाउनले पनि ट्रम्प सँग कुरा गर्दै आफू अमेरिकाका शर्त मान्न तयार भएको बताएकी स्वयम ट्रम्पले बताएका छन । यस बारेमा हेर्नुस यो रिपोर्ट :
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक