20241202

अमेरिकाको सेतो घर भित्र राष्ट्रपति बाइडेनले गरे कालो काम, छोरालाई आम माफी, सर्बत्र आलोचना, जाने बेला अक्षम्य गल्ती

 डेमोक्रेटिक होउन वा रिपब्लिकन, अमेरिकामा आफु सत्तामा भएका बेला सत्ता र शक्तिको दुरुपयोग गरेर राष्ट्रपतिको बिशेष अधिकार दुरुपयोग गर्ने गर्दछन र अहिले फेरी एउटा यस्तै दुरुपयोग गरेका छन राष्ट्रपति जो बाइडेनले । कर छली, अबैधानिक बन्दुक र लागु औसध सम्बन्धी मुद्दामा जेल जानै लागेका आफ्ना छोरा हन्टर बाइडेनलाई आम माफी दिएर राष्ट्रपति जो बाइडेनले सत्ता र शक्तिको चराम दुरुपयोग गरेको आरोप लागेको हेर्नुस यो रिपोर्ट :


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक