डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नु अघि उनको हत्याको षड्यन्त्र गरेको भन्दै अमेरिकी सरकारले एक व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी सरकारका अनुसार, ‘ट्रम्पको हत्याको षडयन्त्र इरानमा रचिएको थियो र यस मामिलामा एक अफगान नागरिक विरुद्ध अभियोग लगाइएको छ ।’ अमेरिकी न्याय मन्त्रालयले शुक्रबार ५१ वर्षीय फरहाद शकेरी विरुद्ध आरोपपत्र जारी गरेको हो । जसमा उनलाई ट्रम्पको हत्याका लागि योजना बनाउने जिम्मेवारी सुम्पिइएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी सरकारले फरहाद शकेरीलाई अहिले सम्म पक्राउ नगरेको बताएको छ । शकेरी हाल इरानमा रहेको अनुमान गरिएको छ । म्यानहट्टन अदालतमा दायर गरिएको निवेदनमा इरानको रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सेप्टेम्बरमा शकरीलाई ट्रम्प माथि निगरानी राख्न र उनको हत्या गर्ने योजना बनाउन निर्देशन दिएको आरोप लगाइएको समाचारमा उल्लेख छ ।
20241109
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नु अघि उनको हत्याको षड्यन्त्र गरेको भन्दै अमेरिकी सरकारद्वारा एक व्यक्ति विरुद्ध मुद्दा दायर
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नु अघि उनको हत्याको षड्यन्त्र गरेको भन्दै अमेरिकी सरकारले एक व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी सरकारका अनुसार, ‘ट्रम्पको हत्याको षडयन्त्र इरानमा रचिएको थियो र यस मामिलामा एक अफगान नागरिक विरुद्ध अभियोग लगाइएको छ ।’ अमेरिकी न्याय मन्त्रालयले शुक्रबार ५१ वर्षीय फरहाद शकेरी विरुद्ध आरोपपत्र जारी गरेको हो । जसमा उनलाई ट्रम्पको हत्याका लागि योजना बनाउने जिम्मेवारी सुम्पिइएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी सरकारले फरहाद शकेरीलाई अहिले सम्म पक्राउ नगरेको बताएको छ । शकेरी हाल इरानमा रहेको अनुमान गरिएको छ । म्यानहट्टन अदालतमा दायर गरिएको निवेदनमा इरानको रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सेप्टेम्बरमा शकरीलाई ट्रम्प माथि निगरानी राख्न र उनको हत्या गर्ने योजना बनाउन निर्देशन दिएको आरोप लगाइएको समाचारमा उल्लेख छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक