- नेपालीलाई कर कुल आयको २५ % नेपालमा, भारतमा १०%, बंगलादेशमा ९ % ,चीनमा १६% ,अरु देशको अध्ययनमा झन् राम्रो रहेछ ,त्यहाँको सुबिधा र हाम्रो देशको तुलना गरौं ।
- राजस्व उठ्ने वार्षिक लगभग १० खर्ब,तर ११ खर्ब रुपैया अनिवार्य राज्यले गर्नैपर्छ ,यसको जोहो गर्न १ खर्ब वार्षिक ऋण लिनैपर्ने बाध्यता ।
-१८ खर्बको बजेटमा ३ खर्ब ५२ अर्ब मात्रै विकास खर्च छुट्टयाइएको छ तर देशको ऋणको साँवा र ब्याज वार्षिक ३ खर्ब ६० अर्ब बढी तिर्नुपर्छ ।
-विकासका लागि छुट्टयाइएको रकमको ५० प्रतिशत मात्रै खर्च गर्ने सामर्थ्य सरकारले राख्छ।त्यसमा पनि ४० देखि ६० प्रतिशत भ्रष्टाचार हुने अनौपचारिक अनुसन्धान गर्ने निकायको विश्लेषण । -क्षितिजमा यहीँ व्यवस्था ,यहीँ नीति र नेता रहेसम्म कहिल्यै विकास होला ?
-नेपालीको प्रतिव्यक्ति आय १३०० डलर ,अरु देशका नागरिकको प्रतिव्यक्ति आय धेरै गुणा बढी, नेपालीले यस्तो अवस्थामा कसरी थेगेका होलान् ? - जीबराम भण्डारी
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक