20241114
नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प जेल जान्छन ? के होला अब ३४ मुद्दामा ? के के गर्दै छन अहिले ?
अमेरिकाका नव निर्वाचित राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले निर्वाचन अगावै उनी विरुद्ध परेका ३४ वटा मुद्दा मध्ये केही मुद्दामा दोषी ठहर गर्दै जेल सजायका बारेमा गर्ने भनिएको आदेश एक साताका लागि स्थगित गरेको छ । एक साता पछि के आदेश हुन्छ र त्यो राष्ट्रपतिका हकमा कसरी लागु हुन्छ प्रश्न उठिरहेकै बेला ट्रम्पले आफ्ना कट्टर समर्थक र निर्वाचनमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रविधि अरबपति इलोन मस्क र रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ विभाग बनाएर मनोनयन गरेका छन । अरू को को लाई नियुक्त गरे ? के गर्दै छन ट्रम्पले ? के ट्रम्पले चाहे अनुसार नै अमेरिका अगाडि बढ्न सक्छ ? चुनाव जित्दैमा जे पनि गर्न सक्छन ट्रम्पले ? अब के होला अमेरिकामा ? यस विषयमा हाम्रो रिपोर्ट !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक