20241005
अमेरिकाको भर्जिनियामा केही नेपालीहरू माझ स्वागत र भेटघाट कार्यक्रममा सरिक हुँदा काँग्रेसका बिद्रोही नेता जगन्नाथ पौडेलले यस्तो धावा बोले !
कानुनका प्राध्यापक, कानुन वेत्ता, पूर्व सांसद, काँग्रेस भित्र निष्ठाको राजनीति गर्दा गर्दागर्दै बेथितिका विरुद्ध विद्रोह गरी स्वतन्त्र हैसियतमा चितवनबाटै देश भरी थितिका लागि बिगुल फुक्दै गरेका राजनीतिज्ञ जगन्नाथ पौडेलले अमेरिकाको भर्जिनियामा आज केही नेपालीहरू माझ स्वागत र भेटघाट कार्यक्रममा सरिक हुँदा के के भने हेरौँ जस्ताको तस्तै ! भिडियो हेर्नुहोला । कार्यक्रम स्वतन्त्र रुपमा आयोजना भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक